तेक्‍वान्दो

माउन्ट एभरेष्ट तेक्वान्दोमा हङकङको टोली नेतृत्व गर्दै नेपाली ग्राण्ड मास्टर गुरुङ पोखरा आउने

नेपाल तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगिता खेल्न गुरुङको नेतृत्वमा सात खेलाडीसहित १० सदस्यीय हङकङको टोली असोज ६ गते आइपुग्नेछ ।

मनोजलाई स्वर्ण

नेप्लिज तेक्वान्दो एकेडेमीका उत्पादन मनोजले पुरुष ५८ केजीमुनि स्वर्ण जितेको एकेडेमीका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक...

मनोज मलेसिया जाने

उनीहरुलाई कागेश्वरी मनोहारा नगरपालिका वडा ४ का अध्यक्ष धनबहादुर श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले एक कार्यक्रमबीच बिदाइ...

संगीना वैद्य: छनोटबाट ओलम्पिक खेल्ने पहिलो

वाइल्ड कार्डकै भरमा विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिकमा सहभागिता जनाउँदै आएको नेपालको इतिहास सन् २००४ को एथेन्स ओलम्पिकमा यिनै साहसी महिलाले प...

तेस्रो माउन्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो सातादेखि

प्रतियोगितामा दक्षिण एसियाका सात देशसँगै अमेरिका, मलेसिया, इन्डोनेसिया, हङकङ लगायताका देशका खेलाडीहरुको सहभागिता रहने आयोजकले बताए ।

लैनचौर टिम च्याम्पियन

भक्तपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो । कृजला श्रेष्ठ, पुनम खत्री, आकृति गुरुङ, रोहन भुज...

सेमिनार तथा कोर्स सुरु

कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे ।

मलेसियामा नेपाललाई एक स्वर्ण र तीन रजत

उनले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेकी हुन् । उनको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भियतनाम, ब्रुनाई, अस्ट्रेलिया र लाओसका १...

आयशा लेभल टु पारा तेक्वान्दो प्रशिक्षक

विश्व पारा तेक्वान्दोले अगष्ट १४ देखि १६ सम्म आयोजना गरेको १८औं विश्व पारा तेक्वान्दो कोच सर्टिफिकेसन अनलाइन कोर्स लेभल टु उत्तीर्ण गरेकी हुन् ।

नवलपुर उत्कृष्ट जिल्ला घोषित

महासंघले आइतबार पोखरा रंगशालामा एक कार्यक्रम गर्दै उत्कृष्ट कार्य गरेको भन्दै नवलपुरलाई नगद १० हजारसहित सम्मान गरेको हो ।

विश्व तेक्वान्दो कल्चर एक्स्पोमा दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण

प्रतियोगिताको १५औं संस्करणमा दिपेन्द्रले सिनियर पुरुषतर्फको ८० केजीमाथि तौल समूहमा भारतका खेलाडीलाई पराजित गरे ।

पदक विजेता खेलाडी सम्मानित

प्रदेश सांसद विराजभक्त श्रेष्ठ तथा जैशिदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले विजेता खेलाडीहरुलाई ‘स्पोर्ट्स सुज’ र जनही एक हजार रुपैयाँले पुरस्कृत...

काठमाडौं जिल्ला आइटिएफ तेक्वान्दो संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

मंगलबार श्रेष्ठ अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमितिलाई काठमाडौं जिल्ला खेलकुद विकास समितिले मान्यता दिदै बधाई दिएको छ ।

तेक्वान्दो प्रतियोगितामा मुविक्क्षा र रोजनलाई दोहोरो पदक

आसाम तेक्वान्दो संघ तथा तितावोर डोजाङ तेक्वान्दो एकेडमीको आयोजनामा भएको प्रतियोगिता जुलाई १ देखि ३ सम्म प्रतियोगिता चलेको थियो ।

कमललाई रजत

दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत जितेका हुन् ।

जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा

प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बु, राहुल लिम्बु, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापामगर, आस्ना रानामगर, सोनी बानियाँ तथा क्याडेड...

‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ का लागि गोपाल र सञ्जीव अमेरिका प्रस्थान

यही जुलाई १ र २ मा अमेरिकाको भर्जिनियामा आयोजना हुने ‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न भण्डारी र ने...

तेक्वान्दो खेलाडी विश्वराज सम्मानित

उनले क्योरोगीको ६८ केजीमुनि र स्पेशल फाइटमा समान एक स्वर्ण जितेका थिए । यस्तै, सिड्नी तेक्वान्दो च्याम्पियनसिपमा उनले कांस्य पदक जितेका थिए ।

कोटेश्वरका सागरलाई स्वर्ण

पुरुष २५ केजीमुनि चन्द्रागिरीका संगम थापाले राष्ट्रिय विभूतिका युनिक रे, ४१ केजीमुनि बाँकेका सुदीप विकले चाँदनीका समिर गुरुङ, ४४ केजीमुनि नुवाकोटका अप...

काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि सुरु हुने

प्रतियोगितामा ग्योरोगीतर्फ २४ र पुम्सेमा ६ गरी कुल ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । ग्योरोगीमा पुरुषतर्फ १३ र महिलातर्फ ११ स्पर्धा समावेश छन् ।

प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगिता शनिबारदेखि सुरु

पहिलो पटक राष्ट्रिय स्तरमा हुन लागेको पुम्से विधाको प्रतियोगितामा विजयी हुने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको अभिलेख राखेर वरीयता निकाल्ने संघले...

रिकेश च्याम्पियन

बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे ।

रञ्जनालाई कांस्य पदक

संयुक्त अरब इमिरेट्स (युएई) को सारजाहमा भएको के ४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजीमुनि सेमिफाइनलमा काजाकिस्तानकी मिलानासँग रञ्जना १८–१६ ले पराजित भइन्...

सापकोटालाई कांस्य

उनले पुरुष ४१–५० वर्षको एकल पुम्सेमा कांस्य पदक जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष मधुसुदन सापकोटाले जानकारी दिए ।

विश्व तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नोर्बु निर्णायक

दक्षिण कोरियाको गोयाङमा २१ अप्रिलदेखि सुरु हुने प्रतियोगिताको लागि सहायक प्रशिक्षक तथा निर्णायकको जिम्मेवारी पूरा गर्न लामा त्यसतर्फ जाँदैछन् । यो प्र...

सृजनाले जितिन् रजत पदक

सेमिफाइनलमा सिर्जनाले टर्कीकी मर्येम बेतुल कभ्दरलाई ११–१० ले हराउदै आयोजक राष्ट्रकै फतेमेह दोदान्घेसंग फाइनल भेट पक्का गरेकी थिइन्

जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले चैत्र ५ र ६ गते दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा उक्त प्रतियोगिताको आयोजना गरिने जान...

सुदूरपश्चिम तेक्वान्दो संघको अध्यक्षमा शाही

कार्यसमितिको उपाध्यक्षतामा केशव भट्ट र सरोज चौधरी, महासचिवमा पदमविक्रम सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर, सचिवमा श्रीराम चौधरी रहेका छन् ।

दीलिप स्मृति तेक्वान्दोमा आयोजक नै च्याम्पियन

काभ्रेको रोसी गाउँपालिकास्थित नारायणटारमा भएको प्रतियोगितामा ७ स्वर्णसाथ ढल्कु दोश्रो भयो । ३ स्वर्ण जितेको मैजुकुमारीले तेश्रो स्थानमा चित्त बुझायो ।...

दीलिप स्मृति तेक्वान्दो भोलिदेखि

दीलिप स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा विभिन्न जिल्ला, डोजाङ र स्कुलका १ सय ७१ खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्री ख...