चैत्र १२, २०८२ बिहीबार | १९:५०:५३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

माउन्ट एभरेष्ट तेक्वान्दोमा हङकङको टोली नेतृत्व गर्दै नेपाली ग्राण्ड मास्टर गुरुङ पोखरा आउने

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा यही असोज ६ देखि ९ गतेसम्म हुने माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिपका लागि हङकङको टोली नेपाली प्रशिक्षक ग्राण्ड मास्टर तुल्सीकुमार गुरुङको नेतृत्वमा आउने भएको छ ।


नेपाल तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगिता खेल्न गुरुङको नेतृत्वमा सात खेलाडीसहित १० सदस्यीय हङकङको टोली असोज ६ गते आइपुग्नेछ । टोली नेताका रुपमा गुरुङले टोलीको नेतृत्व गर्नेछन् भने प्रशिक्षकहरुमा मान हिङ र ली डङवान रहनेछन् ।

यसैगरी टोलीका पाँच महिला खेलाडीमा ली जियाओ उ जार्लिन्डा, लाम सिउ वाई, ल सिन यी, सो युइन टिङ र हो क्याथे मिन्ली रहनेछन् । पुरुषतर्फ भने दुई खेलाडीको मात्र सहभागिता रहने बताइएको छ । पुरुषतर्फ माउन्ट एभरेष्ट तेक्वान्दोमा हङकङको तर्फबाट चियोक चुन यिन र ताम चिङ नामले प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो