ट्वान्टी-२० शृंखला

वेस्ट इन्डिज‘ए’विरुद्ध रोहितको शतक

फाइल तस्वीर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले शतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २०५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि रोहितले ४७ बलमा १० चौक्का र पाँच छक्काको मद्दतमा शतक पूरा गरे ।

अहिले नेपाल १७६ रन बनाएर खेलिरहेको छ ।