चैत्र ८, २०८२ आइतबार | ०५:२५:४४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

हसरंगाको कप्तानीमा श्रीलंकाको टोली घोषणा

वानिन्दु हसरंगा

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकपका लागि श्रीलंकाको टोली घोषणा भएको छ । श्रीलंकन क्रिकेट बोर्डले वानिन्दु हसरंगाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

श्रीलंकन टोलीमा अनुभवी एन्जेलो म्याथ्युजलाई पनि समेटिएको छ । म्याथ्युजको यो छैटौं ट्वान्टी-२० विश्वकप हो। श्रीलंकाले सन् २०१४ को जित्दा म्याथ्युज टोलीको सदस्य थिए।

जुन २ देखि वेस्ट इन्डिज र अमेरिकामा सुरु हुने विश्वकपको समूह ‘डी’ मा श्रीलंका, दक्षिण अफ्रिका, नेपाल, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

श्रीलंकाले जुन ३ मा दक्षिण अफ्रिकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाल र श्रीलंका जुन ११ मा भिड्नेछन् ।

श्रीलंकन टोली
वानिन्दु हसरंगा (कप्तान), कुशल मेन्डिस, पाथुम निसन्का, एन्जेलो म्याथ्युज,चरिथ असालंका (उपकप्तान), कामिन्दु मेन्डिस, सदिरा समरविक्रमा, दासुन शनाका, धनञ्जय डी सिल्भा, महेश तिक्क्षणा दुनिथ विलालागे, दुस्मन्था चमीरा, नुवान तुषारा, मथिशा पाथिराना, दिलशान मदुशंका

रिजर्भ खेलाडीः 
असिथा फर्नान्डो, विजयकान्त व्यासकान्त, भानुका राजपक्षे,जानिथ लियांगे


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो