चैत्र १८, २०८२ बुधबार | ११:३२:१८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बिएनए कप बास्केटबल शुक्रबारदेखि हुने

काठमाडौं । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगिताका तीन विधामा ४५ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा बिएनएका प्रिन्सिपल टंकुमार चापागाईंले जानकारी गराए ।

सिनियर ब्वाइजमा २०, सिनियर गर्ल्समा १३ तथा जुनियर ब्वाइजमा १२ टिमले सहभागिता जनाउनेछन् ।

सिनियर ब्वाइज र गर्ल्स प्रतिस्पर्धा ‘थ्री एक्स थ्री’ का रूपमा हुनेछ । तीनै विधाका सहभागीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्ड तथा जुनियर ब्वाइजमा गोल्डेनपिक साविक विजेता हुन् । सिनियर गर्ल्सको प्रतिस्पर्धा पहिलो पटक हुन लागेको हो ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने बिएनएकाकोर्डिनेटर सन्तोष फुयालले जानकारी दिए । प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।


पहिलो दिन सिनियर ब्वाइजमा २० तथा जुनियर ब्वाइजमा तीन २३ खेल हुनेछ । २०७१ सालदेखि सुरु भएको प्रतियोगिताको दुई संस्करण कोभिडका कारण रोकिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो