चैत्र ६, २०८२ शुक्रबार | ०२:१५:४४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

वीरेन्द्रनगरमा हाफ म्याराथन हुने

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा असार ७ गते काँक्रेविहार हाफ म्याराथन प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ ।

ओलम्पिक डेको अवसर पारेर हुन लागेको हाफ म्याराथनको विजेताले १ लाख प्राप्त गर्नेछ । यसैगरी उपविजेताले ६५ हजार, तेस्रो स्थान हासिल गर्नेले ५० हजार र चौथो स्थानमा रहनेले ३० हजार रुपैयाँ पाउने छन् ।

‘खेलकुदसंग सरकार र निजि क्षेत्र जोड्ने लक्ष्यले हामीले विगतका वर्ष जस्तै यस वर्ष पनि म्याराथन आयोजना गर्न लागेका छौं,’ काँक्रेविहार हाफ म्याराथनका संयोजक प्रमोद हमालले भने, ‘पहिलो संस्करणमा हामीले कर्णाली प्रदेशका खेलाडी मात्रै सहभागी गराएका थियौं, यस वर्षबाट हामीले देशैभरका धावकलाई समेटने तयारी गरेका छौं ।’

प्रतियोगितामा २१ किलोमिटरको हाफ म्याराथनका अलावा विद्यार्थीलाई केन्द्रीत गर्दै ५ किमि र तीन किलोमिटर दौड पनि समावेश गरिएको संयोजक हमाललेबताए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो