चैत्र ११, २०८२ बुधबार | ०७:३८:०९
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

कोटेश्वरका सागरलाई स्वर्ण

काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागर घिमिरेले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण पदक जितेका छन् ।

पुरुष ४८ केजीमुनि फाइनलमा सागरले आफ्नै डोजाङका निश्चल मगरलाई पराजित गरे ।

पुरुष २५ केजीमुनि चन्द्रागिरीका संगम थापाले राष्ट्रिय विभूतिका युनिक रे, ४१ केजीमुनि बाँकेका सुदीप विकले चाँदनीका समिर गुरुङ, ४४ केजीमुनि नुवाकोटका अपिल लामाले भैरहवाका कुल्दिप गुप्ता, ३१ केजीमा चन्द्रागिरीका शिरीष नेगी लामाले चाँदनीका किरण तामाङ, ३८ केजीमुनि बाँकेका नवीन गौतमले धादिङका नवीन तामाङ तथा ५४ केजीमुनि स्युचाटारका सुजन श्रेष्ठले चाँदनीका नितेश चम्लागाईंलाई फाइनलमा हराउदै पहिलो भए ।

महिला २५ केजीमुनि विशंखुकी प्रिन्शा कार्कीले चाँदनीकी सहारा तामाङ, ४० केजीमुनि चाँदनीकी यशोदा नेपालीले चन्द्रागिरीकी सिमानी लामा, २८ केजीमुनि राष्ट्रिय विभूतिकी सिमरन लामाले नुवाकोटकी समित्रा तामाङ, ४३ केजीमुनि भैरुनकी सदिक्षा कार्कीले कोटेश्वरकी सविना घले, ४६ केजीमुनि काटेश्वरकी इशिका राणाले नुवाकोटकी निर्मला तामाङ तथा ५७ केजीमुनि राष्ट्रिय विभूतिकी पुष्पा राखेल मगरले रत्ननगरकी रोजिना पौडेललाई पाखा लगाउदै शीर्ष स्थान हात पारे ।

एकल पुम्सेतर्फ १२–१४ वर्षको पुरुषमा बाग्लुङका लभसन विक र महिलामा सतुंगलकी रोशनी दोङ, १५–१७ वर्षको पुरुषमा बर्दियाँका निर्मल पुन मगर र महिलामा कोटेश्वरकी सन्ध्या लामा तथा १७ वर्षमाथि पुरुषमा युनिटीका हेमराज शाही र महिलामा स्युचाटारकी मोनिका मगरले स्वर्ण पदक हात पारे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो