केएमसी ‘ए’ ले रिलयान्सलाई २८-२० ले पराजित गरेको हो ।
- कस्तो होला यो दशकको विश्व खेलकुद ?
- त्यो वेस्ट इन्डिज, यो वेस्ट इन्डिज
- ट्वान्टी-२० विश्वकप इतिहास: वेस्ट इन्डिजको उदय
- प्रिमियर लिगमाथि प्रश्नै प्रश्न, विश्वकै ठूलो लिगको भविष्य जोगाउने चुनौती
- ब्रिटिस आर्मीसँग बराबरीमा रोकियो नेपाल
- गोदावरी मेयर कपः महालक्ष्मी र चन्द्रागिरी सेमिफाइनलमा
- ट्वान्टी २० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
- नेपाल आएका तीन खेलाडीलाई समेट्दै वेस्ट इन्डिजको टोली घोषणा
- सिन्धुपाल्चोक जिल्ला लिगः सदाबहार फाइनलमा
- स्वयम्भुलाई हराउँदै शीर्ष स्थानमा उक्लियो आरसी ३२
बास्केटबल
ज्ञान निकेतनले सिनियर र जुनियर ब्वाइज दुवैमा जित निकाल्यो ।
प्रतियोगितामा विराटनगरका आठ निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका छन् ।
बौद्ध ब्वाइज तथा गर्ल्स दुवैतर्फ च्याम्पियन बनेको हो ।
सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
ग्रिनल्यान्ड सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बनेका हुन् ।
शिविरमा ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुलाई निःशुल्क बास्केटबल तालिम दिइनेछ ।
एन्जल्स हार्टले आयोजक ग्रिनफिल्ड नेसनल स्कुललाई २७-२५ को साँघुरो अन्तरले पराजित गरेको हो ।
भ्याली पब्लिकले काष्ठमण्डप विद्यालयलाई ४३-२४ ले पराजित गरेको हो ।
ग्रिनफिल्ड ‘ए’ ले किङडम हिमालयलाई ३०-२४ ले पराजित गरेको हो ।
पिपुल्सले नेरिक एकेडेमीलाई १५-११ तथा सेबले ग्रिनफिल्ड ‘सी’ लाई १६-७ ले पराजित गरे ।
एक्सेल्सियरले कान्तिपुरलाई ३१-१३ ले पराजित गरेको हो ।
रेडिअन्टले ब्राइट होराइजनलाई १३-१२ को झिनो अन्तरले पराजित गरेको हो ।
ग्रिनल्यान्डले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई ५०-३८ ले पराजित गरेको हो ।
सेबले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई ५२-२७ ले पराजित गरेको थियो ।
रेडियन्ट सिनियर ब्वाइज र गर्ल्स दुवैमा विजयी भएको हो ।
इबिएले हिमरश्मीलाई २२-१७ ले पराजित गरेको हो ।
बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्ड ‘ए’ ले ओरेकल रेलाई २९-८ ले पराजित गरेको हो ।
जेबीले आइतबार सम्पन्न खेलमा दिव्यज्ञानलाई ३५-१५ ले पराजित गरेको हो।
प्रतियोगितामा सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान आठको टोली सहभागिता रहने छ ।
नेपाल बास्केटबल संघ (नेबा) बुधबार पत्रकार सम्मेलनमार्फत (एनबिएल) खेल्ने टोलीको सार्वजनिक गरेको हो ।
निम्स सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स, गोल्डेनपिक जुनियर ब्वाइज र महामन्जुश्री स्टाफतर्फ च्याम्पियन बनेका हुन् ।
सेमिफाइनलमा स्किब्सले गोल्डेनपिक र पारामाउन्टले ज्ञान निकेतनको सामना गर्नेछन् ।
चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१-१४ ले पराजित गरेको हो ।
मनास्लु ब्वाइज तथा आइएस गर्ल्सतर्फ च्याम्पियन बनेका हुन् ।
सेमिफाइनलमा ग्रान्डीले युजेएलाई १५-१४ तथा मनास्लुले भिएस ‘ए’ लाई २१-१० ले पराजित गरे ।
चार टिम सहभागी प्रतियोगिताको लिग चरणबाट आइएसए विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनल प्रवेश गरेका हुन् ।
मनास्लु ब्वाइज तथा बलर्स गर्ल्सतर्फ च्याम्पियन बनेका हुन् ।
टिभ्स ‘ए’ ले जिबीएचएसलाई २-१ तथा टिभ्स ‘बी’ ले आयोजक सूर्योदय ‘बी’ लाई ६-१ ले पराजित गरे ।
सेमिफाइनलमा ब्राभो ‘ए’ ले विल्सन तथा हिमालयले टिभ्स ‘ए’ को सामना गर्नेछन् ।
अन्नपूर्णले आइतबार सम्पन्न फाइनलमा आयोजक कीर्तिपुर नगरपालिकालाई ८१-८८ ले पराजित गरेको हो ।
अन्नपूर्णले ललितपुर महानगरपालिकालाई ९५-७० ले पराजित गरेको हो ।
भुटानले नेपालमाथि ६१-६० को रोमाञ्चक जित निकालेको हो ।
सेमिफाइनलमा सेमिफाइनलमा अन्नपूर्णले ललितपुर तथा कीर्तिपुरले नागर्जुनको सामना गर्नेछन् ।
संस्कृति गर्ल्स तथा तथा युलेन्स ब्वाइजमा च्याम्पियन बनेका हुन् ।
नेपाल र भुटानबीचको खेल राती ९ः१५ बजे हुनेछ ।
नेपालले मालेमा आइतबार सम्पन्न खेलमा घरेलु टोली माल्दिभ्समाथि ७५-६८ को जित निकालेको हो ।
ब्वाइजमा संस्कृति र युलेन्स तथा रेडियन्ट र ज्ञानोदय बालवाटिका सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
कीर्तिपुरले आइतबार भक्तपुर नगरपालिकालाई ९५-५९ ले पराजित गरेको हो ।
एसकेसी ब्वाइज तथा बलर्स गर्ल्सतर्फ च्याम्पियन बनेका हुन् ।