चैत्र १७, २०८२ मंगलबार | ००:५८:३२
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताः बौद्धलाई दोहोरो उपाधि

काठमाडाैं । बौद्ध इन्टरनेसनल स्कुल उपत्यकाव्यापी बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि हात पारेको छ । बौद्ध ब्वाइज तथा गर्ल्स दुवैतर्फ च्याम्पियन बनेको हो ।

बौद्धले गोकर्णेश्वरको अत्तरखेलमा भएको फाइनलमा टेरेसा एकेडेमीलाई ६३-४२ ले पराजित गर्यो । विजयी टोलीका लागि आरोहण श्रेष्ठले ३१ स्कोर गरे ।

यसैगरी गर्ल्सतर्फ बौद्धले एनसिसिएसलाई ३८-३० ले हरायो । बौद्धका लागि सजना खत्रीले १३ अंकको योगदान दिइन्।

प्रतियोगिताको ब्वाइजमा बौद्धका आरोहण तथा गर्ल्समा बौद्धकै डिकी चेम्जोङ ‘मोस्ट भ्यालुएबल’ खेलाडी चुनिए। यस्तै ब्वाइजतर्फ फुर्वा छेतेन र गर्ल्समा एनसिसीएसकी दिभा महर्जन सर्वाधिक अंक बटुल्न सफल भए।

मनास्लु वर्ल्ड स्कुलले ‘फेयर प्ले’ को उपाधि प्राप्त गर्यो । प्रतियोगितामा ब्वाइजतर्फ २४ तथा गर्ल्सतर्फ १६ टोलीको सहभागिता थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो