चैत्र १७, २०८२ मंगलबार | ०३:१४:३१
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबलः भ्याली पब्लिक र जेसिस सेमिफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । भ्याली पब्लिक र जेसिस १०औं  ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा भ्याली पब्लिकले काष्ठमण्डप विद्यालयलाई ४३-२४ ले पराजित गरेको हो । भ्याली पब्लिकको जितमा लोरिशा गौचनले २० अंक योगदान गरिन् ।

स्मृतिको १० अंक सहयोगमा जेसिसले महामञ्जुश्रीलाई २१-१० ले हरायो ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले सेबलाई ३१-२३ ले  स्तब्ध बनाउँदै  सेमिफाइनल यात्रा तय गरेको हो । एन्जल्स हार्टका लागि रुपेश पौडेलले २५ स्कोर गरे ।

  यसैगरी सिनियर ब्वाइजमा जेनिथ, ग्रिनल्यान्ड र जेबी इङलिस स्कुलले सेमिफाइनलमा स्थान सुरक्षित गरे । जेनिथले पिपुल्स एकेडेमीलाई ५०-३४ ले पराजित गरेको हो। जेनिथका रोनिश लामाले १४ अंक जोडे ।

ग्रिनल्यन्डले हेम्सलाई ६७-५१ ले हरायो । ग्रिनल्यान्डका प्रवीण गुरुङले २७ अंक बटुले । जेबीले ब्राइट होराइजनमाथि ६१-५९ को कठिन जित दर्ता गर्यो । जेबीका विकास डंगोलले २४ स्कोर गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो