चैत्र १८, २०८२ बुधबार | ०९:३६:५७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

रेडिअन्ट क्वार्टरफाइनलमा

ग्रिनफिल्ड बास्केटबलमा सिनियर ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । रेडिअन्ट पब्लिक १०औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा रेडिअन्टले ब्राइट होराइजनलाई १३-१२ को झिनो अन्तरले पराजित गरेको हो । रेडिअन्टको जितमा दिब्यान्शा कार्कीले नौ अंक योगदान गरिन् ।

सिनियर गर्ल्समै जेसिस इन्टरनेसनलले आयोजक ग्रिनफिल्ड ‘सी’लाई १९-११ तथा संस्कृतिले हेम्सलाई २०-१४ ले हराए ।

सिनियर ब्वाइजमा राकेश भुजेलको ४३ अंक सहयोगमा पिपुल्स एकेडेमीले  ग्रिनफिल्ड ‘ए’लाई ७३-६५ ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

सिनियर ब्वाइजमै काठमाडौं भ्याली, रानीवनले साइ निलायमलाई ४२-२३, जेबी इङलिसले बिग बुद्धलाई ५८-३१, कान्तिपुरले ग्रिनफिल्ड ‘सी’ लाई ३८-२९ र ब्राइट होराइजनले द एक्सेल्सियर स्कुललाई ५१-२३ ले पराजित गरे  ।

जुनियर ब्वाइजमा सिर्जना ज्ञान सागरले किङडम हिमालयलाई २४-२१ ले पराजित गर्यो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो