चैत्र १५, २०८२ आइतबार | १७:५१:२२
बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता

एक्सेल्सियर र ज्ञान निकेतन क्वार्टरफाइनलमा

ग्रिनफिल्ड बास्केटबलमा सिनियर गर्ल्सतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन १०औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

एक्सेल्सियरले कान्तिपुरलाई ३१-१३ ले पराजित गरेको हो । एक्सेल्सियरको जितमा राजीव थापाले नौ अंक योगदान गरे । आयुश रावलको २० अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई ५०-४१ ले हरायो ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले स्वप्न वाटिकालाई ३०-१४, रेडिअन्टले श्रीजना ज्ञान सागरलाई २२-१६, आयोजक ग्रिनफिल्ड ‘ए’ ले हिमरश्मीलाई ३२-२१, ज्ञान निकेतनले श्री नवीन ज्योतिलाई २९-१२, किङडम हिमालयले महामञ्जुश्रीलाई १३-११ र इडेन ब्रिज एकेडेमी (इबिए)ले साइ निलायमलाई २४-८ ले हराउँदै लगाउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

सिनियर गर्ल्समा महामञ्जुश्रीले हिमरश्मीलाई १८-१७, भ्याली पब्लिकले पिपुल्स एकेडेमीलाई ३८-१८ र साइ निलायमले इबीएलाई २२-१२ ले पन्छ्याउदै क्वार्टरफाइनलमा स्थान बनाए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो