वैशाख २८, २०८२ आइतबार | १३:२०:०२
करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा

उपाधिका लागि ग्रान्डी र मनास्लु भिड्ने

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधिका लागि ग्रान्डी र मनास्लु   वर्ल्ड कलेज भिड्ने भएका छन् ।

बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा ग्रान्डीले युजेएलाई १५-१४ तथा मनास्लुले भिएस ‘ए’ लाई २१-१० ले पराजित गरे ।

शुक्रबारै भएको क्वार्टफाइनलमा ग्रान्डीले जिपीएचएसलाई १६-९, युजेएले बलर्स एकेडेमीलाई १६-९, भिएस ‘ए’ ले आयोजकको बोर्न टु हुपलाई १६-१४ तथा मनास्लुले टिम कुमारलाई १९-५ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

गर्ल्सतर्फ आइएसए नेपाल र आयोजकको बोर्न टु हुपले उपाधि भिडन्त पक्का गरिसकेका छन् । फाइनल आइतबार हुनेछ ।

दुवैतर्फका विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार रुपैयाँ प्रदान गर्नेछ । नगद पुरस्कार बाहेक छात्रवृत्तिको पनि व्यवस्था छ ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP