चैत्र १४, २०८२ शनिबार | १२:३४:४३
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

टिभ्सको दुवै टोली सेमिफाइनलमा

सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबलको उद्घाटनका दौरान निर्णायकलाई बल हस्तान्तरण गरिदै

काठमाडौं । टिभ्सको ‘ए’ र ‘बी’ दुवै टोली चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको खेलमा टिभ्स ‘ए’ ले जिबीएचएसलाई २-१ तथा टिभ्स ‘बी’ ले आयोजक सूर्योदय ‘बी’ लाई ६-१ ले पराजित गरे । सोही स्पर्धामा आइएसए नेपालले सूर्योदय ‘ए’ लाई ७-१ तथा बलर्सले चैतन्यलाई ७-१ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

घट्टेकुलोस्थित आयोजक सूर्योदयको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ग्रान्डीले एडिमलाई १३-११, बापेकले हेम्सलाई १३-९, बलर्सले मगसलाई १४-९ तथा मनास्लुले सम्बोधलाई १३-११ ले  पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

सूर्योदयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसी र प्यासिफिक हस्पिटालिटी क्युलीनरी एकेडेमीका प्रबन्ध निर्देशक सुशिल थापाले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा ब्वाइजतर्फ २४ तथा गर्ल्सतर्फ १२ टोली सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले १५ हजार तथा दोश्रोले १० रुपैयाँ प्राप्त गर्नेछन् ।  

यसैगरी गर्ल्सको विजेतालाई १० हजार तथा उपविजेतालाई ५ हजार रुपैयाँ गरिने छ । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो