प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी छ ।
- कस्तो होला यो दशकको विश्व खेलकुद ?
- त्यो वेस्ट इन्डिज, यो वेस्ट इन्डिज
- ट्वान्टी-२० विश्वकप इतिहास: वेस्ट इन्डिजको उदय
- प्रिमियर लिगमाथि प्रश्नै प्रश्न, विश्वकै ठूलो लिगको भविष्य जोगाउने चुनौती
- ब्रिटिस आर्मीसँग बराबरीमा रोकियो नेपाल
- गोदावरी मेयर कपः महालक्ष्मी र चन्द्रागिरी सेमिफाइनलमा
- ट्वान्टी २० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
- नेपाल आएका तीन खेलाडीलाई समेट्दै वेस्ट इन्डिजको टोली घोषणा
- सिन्धुपाल्चोक जिल्ला लिगः सदाबहार फाइनलमा
- स्वयम्भुलाई हराउँदै शीर्ष स्थानमा उक्लियो आरसी ३२
बास्केटबल
प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको एआइए जुनियर ब्वाइजमा भने पराजित भयो ।
आइएसएले जेभियर इन्टरनेसनल कलेजलाई ४२-२६ स्तब्ध बनायो ।
एन्जल्स हार्टले ट्रिनिटीलाई ७९-६४ ले पराजित गर्यो ।
भ्याली पब्लिकले काभ्रे बास्केटबल एकेडेमीलई ७२-५० ले पराजित गरेको हो ।
टाइम्स पुरुष तथा रोयल महिला यु-२३ मा च्याम्पियन बनेका हुन् ।
पुस ३ देखि १० सम्म हुने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा खेलाइने छ ।
रोयलले कीर्तिपुरलाई ६२-३८ ले पराजित गर्यो ।
कीर्तिपुर ‘ए’ ले शनिबार गोल्डेनगेटलाई १०७-१०२ ले पराजित गरेको हो।
गोल्डेनगेटले कीर्तिपुर ‘बी’ लाई ९४-३०ले पराजित गरेको हो ।
कीर्तिपुर ‘ए’ ले बौद्ध ‘बी’ लाई ८८-५३ ले पराजित गरेको हो ।
प्रतियोगितमा बास्केटबलकाे छात्र/ छात्रा दुवैतर्फ प्रतिभा च्याम्पियन बनेको हो ।
टाइम्सले बूढानीलकण्ठलाई ८१-७१ ले पराजित गर्यो ।
स्नोल्यान्डले बौद्ध ‘बी’ लाई ९५-६० ले पराजित गरेको हो ।
आर्मीले बुद्ध टिमलाई १२१-४० ले पराजित गर्यो ।
गोल्डेनगेटले ओइभिएस हाउन्ड्सलाई ९४-८८ ले पराजित गर्यो ।
रेडिअन्ट ब्वाइज तथा रातो बंगला गर्ल्समा च्याम्पियन बने ।
नखिपोट ‘ए’ ले गोब्लिन्सलाई ७७-६० ले पराजित गर्यो ।
रेडिअन्टले त्रियोगलाई २७-२४ ले हरायो । रातो बंगलाले बूढानीलकण्ठलाई ३८-२४ ले स्तब्ध बनायो ।
बुङमतिस्थित घरेलु कोर्टमा ज्ञानोदयले रातो बंगलालाई ४९-३५ ले पराजित गर्यो ।
एन्जल्स हार्ट जुनियर ब्वाइज तथा हिमरश्मी गर्ल्समा च्याम्पियन बने ।
मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले सिद्धार्थ मोडेललाई २५-१५ ले पराजित गर्यो ।
रेडिअन्टले एलआरआइलाई १८-७ ले पराजित गर्यो ।
जुनियर ब्वाइजमा सेमिफाइनल तथा गर्ल्समा क्वार्टरफाइनल समीरण पूरा भएको हो ।
बुङमतिस्थित घरेलु कोर्टमा ज्ञानोदय ब्वाइज र गर्ल्समा विजयी भएको हो ।
जेनिथ सिनियर ब्वाइज, रेडिअन्ट जुनियर ब्वाइज र जेसिस सिनियर गर्ल्समा च्याम्पियन बने ।
रेडिअन्टको सिनियर र जुनियर ब्वाइज दुवै टोली फाइनलमा पुगेको हो ।
रातो बंगलाले ग्रेस एकेडेमीलाई ३७-४ ले पराजित गरेको हो।
जेसिज सिनियर गर्ल्स तथा श्रृजना ज्ञान सागर जुनियर ब्वाइजमा सेमिफाइनलमा पुगेका हुन् ।
जुनियर ब्वाइजतर्फ रेडिअन्टले पुष्पसदनलाई २७-१० ले पराजित गर्यो ।
सेबले पिपुल्स एकेडेमीलाई ४५-२९ ले पराजित गर्यो ।
स्वर्णिमले साइ निलायमलाई १०-६ ले पराजित गरेको हो ।
माउन्ट ग्लोरीले रेडियन्ट रिडर्सलाई २०-१५ ले पराजित गरेको हो ।
इबिएले प्राइम ग्लोबललाई २५-४ ले पराजित गरेको हो ।
सेबले जेनिथलाई ४१-३६ ले पराजित गरेको हो ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले श्री नवीन ज्योतिलाई २०-१६ ले पराजित गरेको हो ।
प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्सतर्फ समान १२ टोली सहभागी हुनेछन् ।
पहिलो क्वार्टर २१-२३ ले गुमाए पनि रोयल स्पोर्टसले त्यसपछिका ३ क्वार्टर २९-२१, २८-१६, २४-२१ ले आफ्नो पक्षमा पार्यो ।
सुरुआती ३ क्वार्टर टाइम्सले क्रमशः २५-२१, ३३-२६, २८-१५ ले आफ्नो पक्षमा पार्दा चौथो तथा अन्तिम क्वार्टर २९-२९ को बराबरीमा सकिएको थियो ।
बुढानीलकण्ठले गोल्डेनगेट इन्टरनेसनल कलेजमाथि ७१-६८ को रोमाञ्चक जित निकाल्यो ।