चैत्र ६, २०८२ शुक्रबार | १८:५३:००
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

अन्तर विद्यालय बास्केटबलः रेडिअन्ट र रातो बंगला च्याम्पियन

काठमाडौं । रेडिअन्ट पब्लिक र रातो बंगला २९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । रेडिअन्ट ब्वाइज तथा रातो बंगला गर्ल्समा च्याम्पियन बने ।

बुङमतिस्थित आयोजक ज्ञानोदयको कोर्टमा आइतबार भएको ब्वाइज फाइनलमा रेडिअन्टले आयोजक ज्ञानोदयलाई ५४-४१ ले पराजित गर्यो । रेडिअन्टका सन्तोष शर्माले २२ अंक जोडे ।

गर्ल्समा भने रेडिअन्ट चुक्यो । उपाधि भिडन्तमा रातो बंगलाले रेडिअन्टलाई ४३-१९ ले हरायो । रातो बंगलाकी अन्शु उरावले २६ स्कोर गरिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सन्तोष र अन्शु आ आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । मंसिर १५ गतेदेखि सुरु प्रतियोगितमा ब्वाइजतर्फ १२ तथा गर्ल्सतर्फ आठ टाेलीले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो