चैत्र १८, २०८२ बुधबार | ०७:४३:५०
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

यु-१९ राष्ट्रिय बास्केटबलः एन्जल्स हार्ट विजयी

समृद्धि यु-१९ राष्ट्रिय बास्केटबलमा महिला

काठमाडौं । एन्जल्स हार्टले समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार जित निकालेको छ । एन्जल्स हार्टले ट्रिनिटीलाई ७९-६४ ले पराजित गर्यो । एन्जल्स हार्टका सागर परियारले २३ स्कोर गरे ।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताकोपुरुषमै टाइमआउट, कीर्तिपुर र आइएसए नेपाल पनि विजयी भए । टाइमआउटले बौद्धलाई ७६-६९ ले हरायो । टाइमआउटका साम्देन दोर्जेले १९ अंक जोडे ।

कीर्तिपुरले योद्धालाई ९४-५९ ले स्तब्ध बनायो । कीर्तिपुरको जितमा आशिष मगरले २८ अंक योगदान गरे । विवेक गौतमको ३३ अंक सहयोगमा आइएसए नेपालले स्नोल्यान्डमाथि ७४-६९ को जित दर्ता गर्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगिताको महिलातर्फ  बूढानीलकण्ठ र भ्याली पब्लिक विजयी भए ।

भ्याली पब्लिकले जेभियर इन्टरनेसनल कलेजलाई ४७-४२ ले हरायो । भ्याली पब्लिकका लागि एन्जल गुप्ताले १२ स्कोर गरिन् । बूढानीलकण्ठले गोल्डेन गेट इन्टरनेसनल कलेजलाई ४४-२७ ले निराश बनायो । बूढानीलकण्ठकी विनामणीले १८ अंक जोडिन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो