चैत्र १०, २०८२ मंगलबार | १७:४४:५९
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

रेडिअन्ट कपः इडेन ब्रिज विजयी

काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबिए) ले नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेको छ । 

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा इबिएले प्राइम ग्लोबललाई २५-४ ले पराजित गरेको हो । विजयी टोलीका लागि आदित्य श्रेष्ठले १७ स्कोर गरे ।

जुनियर ब्वाइजमै ग्रिनफिल्डले पुष्पसदनलाई २२-१४ तथा श्री नवीनले साइ निलायमलाई १२-१० ले हराए । ग्रिनफिल्डका रिजन तामाङले १० तथा श्री नवीनका सितोकले चार अंक जोडे ।

सिनियर ब्वाइजमा सेबले केभीएसलाई २४-१४, पुष्पसदनले गोल्डेन फ्लावरलाई ४१-६, एनआइसीले द एक्सेल्सियरलाई ४०-२१, न्यु भिजनले पिपुल्स एकेडेमीलाई २३-१५ र ग्रिनफिल्डले सेन्ट्रल स्टेटलाई ३६-९ ले स्तब्ध बनाए ।

सेबका विप्लव गुरुङले १५, पुष्पसदनका निकेश जिसीले ९, एनआइसीका यसोन थापा मगरले ९, न्यु भिजनका आयुश सापकोटाले २० र ग्रिनफिल्डका अर्जुन बस्नेतले १३ अंक बटुले ।

सिनियर गर्ल्समा केभीसीले जेनिथलाई १२-४ तथा स्वर्णिमले रिब्सलाई १७-९ ले हराए । केभीसीकी सौर्य राजभण्डारी तथा स्वर्णिमकी वासाना श्रेष्ठले समान ६ स्कोर गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो