चैत्र १३, २०८२ शुक्रबार | ०८:३६:५०
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

अन्तरविद्यालय बास्केटबलः रेडिअन्ट सेमिफाइनलमा

अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । रेडिअन्ट पब्लिक २९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

रेडिअन्टले एलआरआइलाई १८-७ ले पराजित गर्यो । रेडिअन्टकी दिब्यान्शा कार्कीले १६ अंक जोडिन् । सोही स्पर्धामा त्रियोगले ग्रेस एकेडेमीलाई ९-० तथा रातो बंगलाले ज्ञानोदयलाई २३-१३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । त्रियोगकी आस्ना हड्कलाले चार तथा रातो बंगलाकी अन्शु उरावले १० स्कोर गरे ।

ब्वाइजमा ज्ञानोदयले रेडियन्ट रिडर्सलाई ५६-४० तथा रातो बंगलाले भिएस निकेतनलाई ४४-२२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए । ज्ञानोदयका दीपेश शाहीले तथा रातो बंगलाका जैविस आचार्यले समान १७ अंक जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो