चैत्र १४, २०८२ शनिबार | ११:२७:५२
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

रेडिअन्ट कपः माउन्ट ग्लोरी र ज्ञानोदय विजयी

सांकेतिक तस्बिर

काठमाडौं । माउन्ट ग्लोरी र ज्ञानोदयले नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सफलता पाएका छन् ।

माउन्ट ग्लोरीले रेडियन्ट रिडर्सलाई २०-१५ ले पराजित गरेको हो । माउन्ट ग्लोरीको जितमा हेमन्त महर्जनले सात अंक योगदान गरे । सक्षम भट्टकोसात अंकको सहयोगमा ज्ञानोदयले श्रृजना ज्ञान सागरलाई २९-१४ ले हरायो ।

सिनियर ब्वाइजमै विल्सन एकेडेमीले एनआसीइलाई २८-२१, निसर्ग वाटिकाले गोल्डेन फ्लावरलाई २६–५ र एन्जल लर्डले एलआरआईलाई २६-१४ ले हराए । विल्सनका राजेश चौधरीले ११, निसर्गका सरुश डंगोलले ८ र एन्जल लर्डका रवि कार्कीले ११ स्कोर गरे ।

जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले प्राइम ग्लोबललाई १०-६ तथा ओरेकल रेले रेडियन्ट रिडर्सलाई १४-८ ले स्तब्ध बनाए । पिपुल्सका सविन विकले दुई तथा ओरेकलका शुलभ केसीले ६ अंक बटुले ।

सिनियर गर्ल्समा आयोजक रेडियन्ट पब्लिकले ज्ञानोदयमाथि २७-१८ तथा एलआरइआले ओएसिसमाथि १३-८ को जित दर्ता  गरे । रेडियन्टकी दिब्यान्शा कार्कीले २४ तथा एलआरआइकी रिडम भुजेलले चार स्कोर गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो