चैत्र ७, २०८२ शनिबार | १७:२०:२०
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एनबिएलः रोयल स्पोर्टस उपविजेता

काठमाडौं । बुढानीलकण्ठ बास्केटबल क्लबलाई १०२-९१ ले निरास बनाउँदै रोयल स्पोर्टस सेन्ट्रल  नेसनल बास्केटबल लिग (एनबिएल), नेपालको उपविजेता बनेको छ ।

त्रिपुरेश्रस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न पहिलो खेलको पहिलो क्वार्टर २१-२३ ले गुमाए पनि रोयल स्पोर्टसले त्यसपछिका ३ क्वार्टर २९-२१, २८-१६, २४-२१ ले आफ्नो पक्षमा पार्यो ।

उपविजेता बनेसँगै रोयाल स्पोर्टसले २ लाख ५० रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको विजेता बनेको टाइम्स इन्टरनेसनल कलेजले ५ लाख प्राप्त गर्यो ।

शनिबार नै सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा गोल्डेन गेट इन्टरनेसनल कलेजले होउन्डस कलेजमाथि ६५-६१ को रोमाञ्चक जित निकाल्यो ।

पहिलो क्लबाटर १७-११ ले जितेको गोल्डेन गेटले दोस्रो क्वार्टर भने १५-२१ ले गुमायो । तेस्रो क्वार्टरमा गोल्डेन गेटले २०-६ ले अगाडि रहेको गोल्डेन गेट चौथो तथा अन्तिम क्वार्टरमा १३-२३ ले पछि पर्यो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी च्याम्पियन टोली टाइम्सका विजय बुर्जा घोषित भए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो