चैत्र ९, २०८२ सोमबार | ००:१४:०६
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

रेडिअन्ट कपः जेसिज र श्रृजना ज्ञान सागर सेमिफाइनलमा

रेडियन्ट कप अन्तरविद्यालय बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । जेसिज र श्रृजना ज्ञान सागर नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 जेसिज सिनियर गर्ल्स तथा श्रृजना ज्ञान सागर जुनियर ब्वाइजमा सेमिफाइनलमा पुगेका हुन् ।

सिनियर गर्ल्समा जेसिजले केभीएसलाई २२-१७ ले पराजित गर्यो । जेसिजको जितमा विप्रिशा श्रेष्ठले २० अंक योगदान गरिन् ।

सिनियर गर्ल्समै स्वर्णिमले एलआरआईलाई १२-३ तथा रिब्सले द एक्सेल्सियर स्कुललाई १९-१२ ले स्तब्ध बनाए । स्वर्णिमकी हिसी लामाले ६ तथा रिब्सकी खुशी अधिकारीले आठ स्कोर गरे  ।

जुनियर ब्वाइजमा विश्वास घलेको नौ अंक सहयोगमा श्रृजना ज्ञान सागरले पिपुल्स एकेडेमीलाई २१-१३ ले हरायो । जुनियर ब्वाइजमै इडेन ब्रिज एकेडेमी (इविए) ले ओरेकल रेमाथि १८-९ को जित दर्ता गर्यो । इबीएका आदित्य श्रेष्ठले १२ अंक जोडे ।

सिनियर ब्वाइजमा आयोजक रेडिअन्ट पब्लिकले सेबलाई ४०-३० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का ग¥यो । रेडिअन्टका रोहित चौधरीले २० अंकको योगदान गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो