चैत्र १६, २०८२ सोमबार | १२:०४:३९
मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक

नखिपोट बास्केटबल प्रतियोगिताः आर्मी र टाइम्स विजयी

काठमाडौं । नेपाल आर्मी र टाइम्स इन्टरनेसनलले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु-२३ बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार विजयी भएका छन् ।

आर्मीले बुद्ध टिमलाई १२१-४० ले पराजित गर्यो । आर्मीको जितमा निश्चल महर्जनले २३ अंक योगदान गरे । विजय बुर्जाको ३० अंकको सहयोगमा टाइम्सले गोब्लिन्सलाई १०७-६४ ले हरायो ।

नखिपोट युवा क्लबद्धारा आयोजित प्रतियोगिताको पुरुषमै बूढानीलकण्ठ, कीर्तिपुर ‘ए’ र ‘बी’ ले सफलता पाए । बूढानीलकण्ठले आयोजक नखिपोट ‘ए’ लाई १०३-८३ ले हयायो । विजेताका तेन्जिङ शेर्पाले ३६ स्कोर गरे ।

 कीर्तिपुर ‘ए’ ले स्नोल्यान्डमाथि ११०-६५ को जित निकाल्यो । कीर्तिपुर ‘ए’ का जयदीप सिंहले ४७ अंक जोडे । आशिष थापा मगरको ३४ अंकको कीर्तिपुर ‘बी’ ले नखिपोट ‘बी’ लाई ७५-७१ ले स्तब्ध बनायो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो