चैत्र ८, २०८२ आइतबार | ०३:४९:१८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

तार्केश्वर मेयर रनिङ शिल्ड : एन्जल्स हार्ट र हिमरश्मीलाई बास्केटबलको उपाधि

बास्केटबल उपाधि विजेता एन्जल्स हार्ट

काठमाडौं । एन्जल्स हार्ट र हिमरश्मीले बिहीबार दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको उपाधि  जितेका छन् । एन्जल्स हार्ट जुनियर ब्वाइज तथा हिमरश्मी गर्ल्समा च्याम्पियन बने ।

जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २४-१९ ले पराजित गर्यो । एन्जल्स हार्टका रुपेश पौडेलले १५ अंक जोडे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा हिमरश्मीले ल्यान्डमार्कलाई २०-१८ ले हरायो । हिमरश्मीकी सुनिशा मिश्रले सात स्कोर गरिन् ।

बास्केटबल उपाधि विजेता हिमरश्मी

विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले पुरस्कृत गरे । यो स्पर्धामा जुनियर ब्वाइजमा १० तथा सिनियर गर्ल्समा १२ टोली सहभागी थिए । 

भलिबल 
हिमरश्मी र नेपाल राष्ट्रिय मावि दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको भलिबलतर्फ ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । कालीदेवी मावि तेश्रो भयो ।

मनमैजुस्थित एन्जल्स स्पोर्टस एकेडेमी भइरहेको प्रतियोगिताको गर्ल्समा एन्जल्स हार्ट र मानसिंह धर्म मावि उपाधिका लागि भिड्ने भएका छन् । लालीगुराँस नेसनल एकेडेमीले तेश्रो स्थान हात पार्यो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो