चैत्र १८, २०८२ बुधबार | ०९:०४:४३
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

अन्तरविद्यालय बास्केटबलः ज्ञानोदय सेमिफाइनलमा

काठमाडौं । आयोजक ज्ञानोदय २९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुङमतिस्थित घरेलु कोर्टमा ज्ञानोदयले रातो बंगलालाई ४९-३५ ले पराजित गर्यो । ज्ञानोदयका दीपेश शाहीले २२ अंक जोडे ।

ब्वाइजमै ओएसिसले रेडिअन्ट रिडर्सलाई ३६-२५, रेडियन्ट पब्लिकले एलआरआइलाई ४०-१५ र पुष्पसदनले त्रियोगलाई ३६-२३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ओएसिसका सविन लामाले १०, रेडिअन्टका रविन्द्र खत्रीले नौ र पुष्पसदनका निकेश जिसीले सात स्कोर गरे ।

सेमिफाइनलमा रेडिअन्टले ओएसिस तथा ज्ञानोदयले पुष्पसदनको सामना गर्नेछन् । गर्ल्सको सेमिफाइनल रातो बंगला र बूढानीलकण्ठ तथा रेडिअन्ट पब्लिक र त्रियोगबीच हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो