चैत्र १६, २०८२ सोमबार | २०:४६:५५
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

नखिपोट बास्केटबल: टाइम्स र रोयल च्याम्पियन

काठमाडौं । टाइम्स र रोयल दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । टाइम्स पुरुष तथा रोयल महिला यु-२३ मा च्याम्पियन बनेका हुन् ।

नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा सोमबार भएको पुरुष फाइनलमा टाइम्सले बूढानीलकण्ठलाई ८४-७१ ले पराजित गर्यो । टाइम्सको जितमा मनीष केसीले २८ अंक योगदान गरे ।

पहिलो क्वार्टरमा १८-१४ को अग्रता लिएको टाइम्स दोश्रो क्वार्टरमा १९-२० ले पछि परेको थियो ।  तेश्रो क्वार्टरमा गरेको ३०-१६ को जित निकालेको टाइम्स चौथो क्वाटर २१-१७ ले गुमाए पनि च्याम्पियन बन्यो ।

विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५० हजार  रुपैयाँ  प्राप्त गरे । ‘मोस्ट भेलुएबल प्लेयर’ टाइम्सका सदीश प्रधानलाई २५ हजार रुपैयाँ प्रदान गरियो ।

महिलाको उपाधि भिडन्तमा रोशनी श्रेष्ठको १९ अंक सहयोगमा रोयलले बूढानीलकण्ठलाई ४८-३९ ले हरायो ।

पहिलो क्वार्टरमा ८-१४ ले पछि परे पनि रोयलले बाँकी ३ क्वार्टर आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । रोयलले दोश्रो क्वार्टर १३-५, तेश्रो क्वार्टर १२-७ र चौथो क्वार्टरमामा १५-१३ को जित निकाल्यो ।

विजेता रोयलले ५० हजार तथा उपविजेता बूढानीलकण्ठले २५ हजार रुपैयाँ पाए । ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएकी रोशनी श्रेष्ठले १० हजार रुपैयाँ प्राप्त गरिन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो