चैत्र ६, २०८२ शुक्रबार | ०२:४३:१२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

रेडिअन्ट कपः स्वर्णिम क्वार्टरफाइनलमा

रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबलमा जुनियर व्बाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । स्वर्णिम नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्युचाटारस्थित आयोजक रेडिअन्ट पब्लिकको कोर्टमा स्वर्णिमले साइ निलायमलाई १०-६ ले पराजित गरेको हो । स्वर्णिमकी नितिशा महर्जनले पाँच अंक जोडिन् ।

जुनियर ब्वाइजमा आयोजक रेडिअन्टले साइ निलायमलाई १९-४, इडेन ब्रिज एकेडेम (इबिए) ले पिपुल्स एकेडेमीलाई २२-४ र श्रृजना ज्ञान सागरले रेडियन्ट रिडर्सलाई २०-६ ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

रेडिअन्टका अर्नभजंग कार्कीले सात, इबिएका आदित्य श्रेष्ठ तथा  श्रृजना ज्ञान सागरका प्रिमल तामाङले समान नौ  स्कोर गरे । सोही स्पर्धाको लिग खेलमा ग्रिनफिल्डले ग्रिन लन्सलाई २३-३ ले स्तब्ध बनायो । ग्रिनफिल्डका लागि रिसन तामाङले सात अंक जोडे ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले स्किब्सलाई ३५-४, जेनिथले केभीसीलाई ४१-१६, रेडिअन्ट पब्लिकले रेडिअन्ट रिडर्सलाई ४३-२२ र पिपुल्सले विस्डमलाई ३४-१२ ले  हराउदै प्रिक्वार्टरफाइनल यात्रा तय गरे ।

ग्रिनफिल्डका पुजन उप्रेतीले ११, जेनिथका अनिश गुरुङले आठ , रेडिअन्टका सन्तोष शर्माले १६ र पिपुल्सका सरोज न्यौपानेले १० स्कोर गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो