चैत्र १८, २०८२ बुधबार | ०७:४३:५१
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

पिपुल्स र सेब क्वार्टरफाइनलमा

ग्रिनफिल्ड बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । पिपुल्स एकेडेमी र सेब १०औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा पिपुल्सले नेरिक एकेडेमीलाई १५-११ तथा सेबले ग्रिनफिल्ड ‘सी’ लाई १६-७ ले पराजित गरे ।

सिनियर ब्वाइजमा जेनिथले नेरिकलाई ५८-५२, ग्रिनल्यान्डले काठमाडौं भ्याली, रानवीवनलाई ५८-३१, जेबी इङलिस स्कुलले सेबलाई ४०-३५, हेम्सले पुष्पसदनलाई ५७-५४ र ब्राइट होराइजनले नेपालयलई ४७-२८ ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

यसैगरी सिनियर गर्ल्समा संस्कृतिले रिब्स ‘बी’ लाई २९-९, जेसिस इन्टरनेसनल स्कुलले न्यु जेनिथलाई १६-८ र काष्ठमण्डपले काठमाडौं भ्याली, छाउनीलाई ४०-१४ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो