यस्तै, समितिले राष्ट्रिय खेलकुदमा सहभागी हुने सबै खेलाडीहरुलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने र यसको सबै व्यवस्थापन पूरा भइसकेको समेत जनाएको छ ।
- दिल्लीले राजस्थालाई हरायो
- पिएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा
- जुडो टोली काजकिस्तान जाँदै
- एरिका, पलेशा र कविराज सम्मानित
- माईजोगमाई अध्यक्ष कपः इलाम क्वार्टरफाइनलमा
- फुल कन्ट्याक्ट करातेः अनिशालाई स्वर्ण
- अपीको सान्त्वना जित
- पाँच दिन भित्र दशरथ रंगशालाको प्रगति विवरण बुझाउन निर्देशन
- कर्पोरेट सुपर सिक्सेसः माछापुच्छ्रे च्याम्पियन
- अध्यक्ष र महासचिव अनुपस्थित हुँदा एन्फा-क्लबबीचको बैठक रद्ध
अन्य
बिहीबार राजधानीमा सम्पन्न संघको प्रथम भेलाबाट गिरी पहिलो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । उनको अध्यक्षतामा ९ नयाँ कार्यसमिति गठन भएको थियो ।
महिलामा सन्जु धामी, बबिता पकवाल, सन्ध्या कालीकोटे, अर्चना चित्रकार, संगीता सुनुवार, स्वस्तिका श्रेष्ठ, करिश्मा धामी, भावना ठकुल्ला, सुजनी राय, सुष्मा...
राखेपले हालसम्म ३६ वटा खेलका खेलाडी कोटा र खेल इभेन्ट्स स्वीकृत भएको, प्रतियोगिताका लागि ६० करोड बजेटको सुनिश्चितता र १० करोड निकासा भइसकेको, काठमाडौं...
खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ के...
तर, देशमा लगातार भइरहेका राजनीतिक परिवर्तन, खेलकुदलाई राज्यले दिने कम प्राथमिकता र खेल प्रशासनको कमजोर प्रतिवद्धताका कारण अहिलेसम्म नेपालमा राष्ट्रिय...
दक्षिण एसियाली स्तरमै हुने प्रतिस्पर्धा त्यस बेलासम्म थिएनन् । जसको फलरुवरुप दक्षिण एसियाली मुलुकहरुले मिलेर यही स्तरमा प्रत्येक दुई वर्षमा खेलकुद महो...
पत्रकारिताको मूल्य र मान्यता जोगाउँदै ‘डिजिटल जर्नालिजम’ को फराकिलो राजमार्गमा सवार हुन थाल्दा हामीलाई ‘पत्रकारिता क्षेत्रको यो विशाल भुमरीमा आफूलाई क...
पहिलो शब्दको यति चर्चा किन गरिएको हो भने, खेलाडी डटकमले आफ्नो प्रसारण/प्रकाशन सुरु गरेको आजकै दिन पहिलो वर्ष पूरा गरेको छ । त्यसकारण हामीले पहिलोपल्ट...
अगष्ट २३ देखि अगष्ट २५ २०२२ सम्म मलेसियाको क्वालालम्पुरमा हुने रेफ्री परीक्षामा सहभागी हुन दुई महिला रेफ्री र एक पुरुष रेफ्री आज मलेसियाको लागि प्रस्...
चीनको हाङचाउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ र हङकङ–चीनको बाई–अपका सिओ...
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रि...
गण्डकी प्रदेशका बिभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी जोशीको संयोजकत्वमा बिभिन्न सुरक्षा...
साधारण सभाको संघका सल्लाहकार आनन्द कुमारले एक कार्यक्रमबीच उद्घाटन गरे ।
जसका लागि ललितपुर जिल्लाको खेलाडी कोटा बमोजिम छनोट गर्नुपर्ने भएकाले भदौ तीन गतेसम्म खेलाडी दर्ता गराउन खेलकुद विकास समितिले विज्ञप्ति जारी गरेको छ ।
‘हामीले पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षण सहित सोझो छनोट गर्ने छौं भने २२ वटा खेलहरुको जिल्ला छनोटको तयारी गरेका छौं’, उनले भने ।
कार्यक्रम दिउँसो १२ः३० मा सुरु हुनेछ ।
एलोपगोडामा आयोजना भएको साधारण एवं विधान संसोधन सभाले अर्याललाई एक महिना भित्र विधान पास गर्दै महासंघ बाहिर रहेका अन्य संघहरुलाई समेत समेट्दै महासंघको...
बुढानीलकण्ठ कुङ्फुले शनिबार विश्व कुङ्फु दिवसका अवसरमा गोलेलाई सम्मान गरेको हो । गोलेले भारतमा सम्पन्न १२औं सागमा रजत र नेपालमै भएको १३औं सागमा थाउलोत...
मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट खेलाडी डटकमका धनगढी संवाददाता पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
विश्वमा स्क्वास खेलको अवस्था जस्तो छ, नेपालमा पनि त्यो भन्दा भिन्न छैन । सन् १९७७ मा बत्तीसपुतली स्क्वास क्लबको स्थापना भएपछि नै नेपालमा यो खेल भित्रि...
झण्डै तीन वर्षदेखि काठमाडौं महानगरपालिका १६ को खरिबोटमा साढे २ रोपनी जग्गामा स्थापना भएको एकेडेमीको ओलम्पियन जितबहादुर केसी, संगिना वैद्य, दीपक विष्ट,...
फुटबल, क्रिकेटले त जसोतसो ‘कमब्याक’ गरे । तर चर्चामा नआएका र कमै प्रतियोगिता हुने खेलहरू भने अझै उठ्न नसक्ने अवस्थामा पुगे ।
रुचालको प्रशिक्षकमा विजय लामा रहेका छन् ।
साहसिक खेल प्याराग्लाइडिङको लागि पोखरामा विश्वकै उत्कृष्ट ५ मध्येको एकमा पर्ने चर्चा चलेका बेला उक्त प्रतियोगिता अन्य ठाँउमा लैजान नहुने पदकधारी खेलाड...
पाँचौ स्थानका लागि भएको सेमिफाइनलमा नेपाल मंगोलियासँग १० –५ ले पराजित भएको थियो ।
पोखरा रंगशालामा सोमबार भएको पत्रकार सम्मेलनमा सदस्य–सचिव घिसिङले नवौं खेलकुदको मिति बारम्बार परिर्वतन भए पनि यो पटक तोकिएकै मितिमा हुने बताए ।
सो तालिममा ब्यवसायिक रिङ्ग रेस्लिङ्ग बन्न इच्छुक रेस्लरहरुले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नु पर्ने संघले जनाएको छ ।
दुवै नेपाली खेलाडी प्रतियोगिताको अक्सनको ‘सी’ श्रेणीमा थिए ।
महिला एकलमा कृष्णा थापामगर विना ब्लोनलाई ११-७, ११-७ ११-७ ले निराश पार्दै च्याम्पियन भइन । विजेता कृष्णाले ट्रफीसहित १८ हजार हजार रुपैयाँ प्राप्त गरिन्...
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोज २८ देखि कात्तिक तीन गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने तय गरेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको प्रशिक्षण हलमा संघका अध्यक्ष गणेशलाल कक्षपति र खेलाडीले खादा लगाएर कार्कीलाई सम्मान गरे...
हाम्रो खेलकुदले बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमकाबीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी सं...
आजै भएको प्लेट च्याम्पियनसिको सेमिफाइनलमा राज कृष्ण महर्जनले ४-११, ११-५, ११-९,११-९ स्कोरले कमल शाक्यलाई ३-१ ले हराए भए ।
उक्त अवसरमा संघका उपाध्यक्ष श्री दिनेश राजभण्डारीले खेलकुदको माध्यमबाट राष्ट्रको पहिचान बढाउने तथा देशको झण्डा विश्व सामु फहराउन सफल विजेता खेलाडीहरुल...
खेलाडीहरुमा एलिसा थापा (कप्तान), सिर्जना राई (उप कप्तान), पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापा मगर, अ...
मेन्स ओपनमा अर्हतले गोपाल थापा र आभान श्रेष्ठलाई समान ३-० को नतिजामा तथा अमृत थापा मगरले दिब्य बज्राचार्यलाई ३-० ले पराजित गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा आयोजित स्पोर्ट्स डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले उक्त प्रतिक्रिया दिएका हुन् ।
समितिका सदस्यमा आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पा र खेलकुद विकास विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् । विष्ट नवौं राष्ट्रिय...
यसबाहेक, आइतबारको बैठकले राष्ट्रिय खेलकुदको सम्बन्धमा एक दर्जनभन्दा धेरै निर्णय पारित गरेको छ ।