सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सात दिनसम्म चल्ने दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय खुल्ला टेनिस प्रतियोगितामा कुल २३ स्पर्धा समावेश छन् ।
- इतिहासका कुराः पुलिसको त्यो अपराजित ४९ खेल यात्रा
- पीडामा म्यानचेस्टर सिटी कि आर्सनल ?
- ट्वान्टी-२० विश्वकप समूह ‘ए’ मा भारत र पाकिस्तानकै भिडन्त
- ट्वान्टी-२० विश्वकप समूह ‘बी’: अस्ट्रेलिया र इङ्ल्यान्ड बलियो
- ‘एसियाडमा नेपाल’ पुस्तक विमोचन
- भान पर्सी डच क्लब हिरेनभिनको मुख्य प्रशिक्षक
- सन्तोषीले पेरिस ओलम्पिकमा सहभागिता जनाउने
- बागमती शीर्ष स्थानमा उक्लियो
- पोखरामा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने
- अरहन्त र स्वस्थानी च्याम्पियन
टेनिस
नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो ।
टिम इभेन्टमा पनि गण्डकीले एक स्वर्ण हात पारिसकेको छ ।
पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार बिहान सम्पन्न फाइनलमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जिया चौधरीको जोडीलाई ५–२ को नतिजामा पराजित गर्दै प्रदे...
टेनिसका कुल सात इभेन्ट्समध्ये महिला र पुरुष एकल, महिला र पुरुष युगल तथा मिश्रित युगल गरि पाँच स्वर्ण पदकको टुंगो लाग्न बाँकी छ ।
सफ्ट टेनिसमा अहिलेसम्मका नतिजाअनुसार एपिएफ दुई स्वर्ण पदकका साथ सबभन्दा अगाडि छ ।
सेमिफाइनलमा प्रकृति र रायनाको जोडीले नेपाली सेनाको आर्मीका इशाश्री शाह र सुभांगी लक्ष्मी शाहलाई ६-३, ६-४ को नतिजामा हराए ।
महिला टिम इभेन्ट्समा सेनाले स्वर्ण, एपिएफले रजत तथा पुलिस र बागमतीले कांस्य पदक जिते ।
पोखरा रंगशालास्थित सफ्ट टेनिस कोर्टमा सम्पन्न प्रतिस्पर्धाको कास्य पदक बागमतीका निर्मल स्थापित र लुम्बिनी प्रदेशका सुरज चौधरीले जिते । उनीहरु सेमिफाइन...
पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्...
शनिबारका नतिजापछि आर्मीले टेनिसबाट कम्तिमा दुई रजत पक्का गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले टेनिसको उद्घाटन गरे ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले सातदोटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरे ।
यसै चर्चाका बीच जोकोभिचले भने आफू तत्काल संन्यासको सोचमा नरहेको प्रष्ट्याएका छन् । जोकोभिचले आफ्नो संन्यास लिने उमेर भइनसकेको बताउँदै तत्काल कोर्ट नछो...
‘यो भव्य दिन भयो । म खुशी छु, दुःखी होइन । यहाँ हुन पाउँदा मलाई एकदमै खुशी लागेको छ,’ फेडेररले भने ।
यद्यपि, दक्षिण कोरियामा फेरि उनी पुरानो लय भेट्टाउने कोसिसमा थिइन् । शनिबार भएको महिला सिङगल्सतर्फको सेमिफाइनलमा जेलेना ओस्टापेन्कोविरुद्धको खेलमा घाइ...
फेडेररले पूर्ण रुपमा फिट भए मात्र प्रतियोगितामा सहभागि हुने जनाइएको थियो ।
काठमाडौं खेल मण्डल (केकेएम) र न्यु रोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल...
जनवरीमा अस्ट्रेलिया ओपनको दोस्रो चरणमा माडिसन ब्रिन्जलमाथि जित निकालेपछि ओसाकाले ग्रान्ड स्लामको कुनै पनि खेल जित्न सकेकी छैनन ।
फेडेररले लगातार घुँडाको चोटसँग संघर्ष गर्नु परेको भन्दै सक्रिय टेनिस खेलजीवनबाट अलग हुने घोषणा गरेका थिए ।
फेडेररले खेलेको देख्दा लाग्थ्यो, टेनिस त सजिलो खेल रहेछ । सायद यो उनको सबैभन्दा सबल र सुन्दर पक्ष हो ।
४१ वर्षीय फेडेरर तेस्रो सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन् । उनले पछिल्लो पटक सन् २०१८ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।
यससँगै अल्भारेजले विश्व वरियताको शीर्ष स्थान समेत पक्का गरेका छन् ।
रुडले जुनमा पहिलो पटक ग्रान्ड स्लामको फाइनलमा स्थान बनाएका थिए ।
यसै वर्ष फ्रेन्च ओपन जितेकी स्वाटेकले सन् २०२० मा पनि फ्रेन्च ओपन जितेकी थिइन ।
सेरेनाको व्यवसायिक टेनिस यात्रा सन् १९९५ मा सुरु भएको थियो । त्यसबेला उनी १४ वर्षकी थिइन् । सन् २०२२ मा आइपुग्दा उनले ८ सय ५८ खेलमा जित हासिल गरेकी छन...
उनी युएस ओपनको अन्तिम आठमा प्रवेश गरेको यो पहिलो पटक हो ।
स्वाटेकले पहिलो सेटमा केही लय गुमाए पनि दोस्रो र तेस्रो सेटमा पुनरागमन गरेसँगै मनोबल बढेको बताइन ।
सो हारसँगै उनले टेनिस खेलजीवनबाट संन्यास लिएकी थिइन ।
रिचार्डमाथि जित निकाल्न नाडालले दुई घण्टा र १७ मिनेट खर्चिएका थिए ।
सेरेनाले अघिल्लो चरणको यात्रा पक्का गर्ने क्रममा दुई घण्टा २७ मिनेट खर्चिएकी थिइन ।
उनले त्यसयता ग्रान्ड स्लाममा लगातार तीन खेल जित्न सकेकी छैनन् ।
विलियम्सले दोस्रो चरणमा दोस्रो वरियताकी एनिट कोन्टाभियटको सामना गर्नेछिन् ।
खेलजीवनको पहिलो ग्रान्ड स्लाम जित्ने क्रममा मेडभेडेभले गत वर्ष नोभाक जोकोभिचलाई हराएका थिए ।
विलियम्सले युएस ओपनपछि संन्यास लिने बताइसकेकी छिन् ।
सेरेनाले यस पटकको युएस ओपन आफ्ना लागि अन्तिम हुने बताइसकेकी छिन् ।
फ्रेन्च ओपनअन्तर्गत राफेल नाडाल विरुद्धको सेमिफाइनलका क्रममा जागरेभको कुर्कुच्चामा चोट लागेको थियो ।
विश्व वरियताको शीर्ष २५ मा रहेका खेलाडीमाथि राडुकानुले निकालेको यो तेस्रो जित हो ।
टेलरले जोकोभिचलाई अमेरिकाले खेल्ने अनुमती दिनेमा समेत विश्वस्त रहेको बताए ।
यसै महिनाको अन्त्यमा सुरु हुने युएस ओपनमा स्वाटेकलाई उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।