टेनिस

अभिलाषा डब्लुटीए २५ के टेनिस प्रतियोगिताको मेन ‘ड्र’ मा

‘मेन ‘ड्र’ का लागि भएको छनोट प्रतिस्पर्धामा अभिलाषाले भारतकी अस्मिता इस्वारामुर्थीलाई ६-१,०-६ र १-७ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टल...

जोकोभिचले मियामी ओपन गुमाउने

काेराेनाविरुद्धको खोप नलगाएकाले प्रवेश अनुमती नपाउँदा जोकोभिचले इन्डियन-वेल्स मार्टस टेनिस प्रतियोगिता पनि गुमाएका थिए ।

ग्रान्ड स्लामको सपनामा अभिलाशा

अभिलाशालाई मात्र होइन्, सबैलाई थाहा छ, यो ठूलै सपना हो । फरक के भने भर्खर १९ वर्ष पुगेकी अभिलाशा यसका लागि आजभोली कठिन मिहेनत पनि गरिरहेकी छिन् ।

गल्ती स्विकारेपछि सजायबाट जोगिए किर्गियोस

शुक्रबार क्यानबेरा अदालतमा उपस्थित भएका किर्गियोसले गत वर्षको जनवरी १० मा पूर्व प्रेमिका चियारालाई धकेलेर लडाएको स्विकारेका हुन् ।

जोसिला जोकोभिच, सबल साबालेन्का

भलै, पुरुष एकलमा पुरानै अनुहारले उपलब्धि हासिल गरेको होस्, वर्षको पहिलो ग्रान्डस्लामले एउटा नयाँ युगको संकेत दिएको छ । फाइनलमा जोकोभिचलाई कडा चुनौती द...

आइटिएफ वर्ल्ड टुर: अकी र आरभको जोडी च्याम्पियन

अकी र आरभको जोडीले शुक्रबार सम्पन्न फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देवसिश साहुको जोडीलाई ३-६, ७-५ र १०-८ को सेटमा पराजित गरे ।

आइटिएफ वर्ल्ड टुरः अकी र आरभको जोडीलाई सफलता

सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६-१ र ६-२ को सोझो सेटमा पराजित गरे ।

जोकोभिचलाई कीर्तिमानी २२ औं ग्रान्डस्लाम उपाधि

जोकोभिचले मेलबर्नमा आइतबार सम्पन्न फाइनलमा चौंथो वरियताका ग्रीसका स्टेफानो सित्सिपसलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।

अस्ट्रेलियामा हार्न नजानेका जोकोभिच

जोकोभिचले आफ्नो करियरमा नाडाललाई लगातार तीनवटा ग्रान्डस्लाम फाइनलमा हराएका छन् । त्यस्तै फेडेररलाई फाइनलमा चारपटक पराजित गरेका छन् । युवा खेलाडीहरुले...

सावालेन्का पहिलो पटक अस्ट्रेलियन ओपन च्याम्पियन

सावालेन्काले मेलबर्नमा शनिबार सम्पन्न महिला एकलतर्फको फाइनलमा काजकिस्तानकी इलिना रेबाकिनालाई २-१ को सेटमा पराजित गरेका हुन् ।

आफ्नो करिअरको अन्तिम ग्रान्डस्लाम खेलपछि भाबुक बनिन् सानिया

मिक्स डबल्सको शुक्रबार सम्पन्न फाइनलमा सानिया र रोहन बोपन्नाकाे भारतीय जोडीले २-० को सेटमा पराजय ब्यहारेकाे थियाे ।

सित्सिपस फाइनलमा

मेलबर्नस्थित रोड लेभर एरिनामा सित्सिपसले खेल ७-६ (७-२),६-४, ६-७( ६-८) र ६-३ ले आफ्नो पक्षमा पारेका हुन् ।

रेबाकिना पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्नस्थित रोड लेभर एरिनामा रेबाकिनाले खेल ७-६( ७-४) र ६-३ ले खेल आफ्नो पक्षमा पार्दै पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाइन् ।

टेनिसका तीन खेलाडी छनोट

बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्याल छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।