टेनिस

सित्सिपस सेमिफाइनलमा

मेलबर्नस्थित रोड लेभर एरिनमा सित्सिपसले खेल ६-३, ७-६( ७-२) र ६-४ ले आफ्नो पक्षमा पारे ।

सोझो सेटमा जित निकाल्दै अजारेन्का सेमिफाइनलमा

अजारेन्काले क्वाटरफाइनल अन्तर्गत मंगलबार सम्पन्न खेलमा अमेरिकी खेलाडी जेसिका पेगुलालाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

रेबाकिना सेमिफाइनलमा

मेलबर्नस्थित रोड लेभर एरिनामा रेबाकिनाले खेल ६-२ र ६-४ ले आफ्नो पक्षमा पार्दै पहिलोपटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

सावालेन्का क्वार्टरफाइनलमा प्रवेश

वर्षको पहिलो ग्रान्ड स्लामको रुपमा रहेको अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसम्मको यात्रा तय गर्ने क्रममा सावालेन्काले पछिल्लो चार खेलमा कुनै पनि सेट गुमा...

अजारेन्का क्वाटरफाइनलमा

अजारेन्काले चौथो चरण अन्तर्गत आइतबार सम्पन्न खेलमा चाइजिन खेलाडी जु लिनलाई २-१ को सेटमा पराजित गरेका हुन् ।

सावालेन्का चौथो चरणमा

मेलबर्नस्थित मार्ग्रेट कोर्ट एरिनामा सावालेन्काले खेल ६-२ र ६-३ ले आफ्नो पक्षमा पारिन् ।

अजारेन्का चौथो चरणमा

मेलबर्नस्थित रोड लेभर एरिनामा पहिलो सेट १-६ ले गुमाए पनि अजारेन्काले त्यसपछिका दुई सेट ६-२ र ६-१ ले आफ्नो पक्षमा पारिन् ।

सित्सिपस चौथो चरणमा

मेलबर्नस्थित रोड लेभर एरिनामा सित्सिपले खेल ६-२, ७-६(७-५) र ६-३ ले आफ्नो पक्षमा पारे ।

जोकोभिच तेस्रो चरणमा

जोकोभिचले दोस्रो चरण अन्तर्गत बिहिबार सम्पन्न खेलमा फ्रान्सका इन्जो कौकाउडलाई ३-१ को सोटमा पराजित गरेका हुन् ।

सावालेन्का तेस्रो चरणमा

सावालेन्काले दोस्रो चरण अन्तर्गत बिहिबार सम्पन्न खेलमा अमेरिकी खेलाडी शेल्बी रोजर्सलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

नोरी तेस्रो चरणमा

नोरीले दोस्रो चारण अन्तर्गत बुधबार सम्पन्न खेलमा फ्रेन्च खेलाडी कोन्सटेन्ट लेस्टिनमाथि ३-१ सेटको जित निकालेका हुन् ।

किज तेस्रो चरणमा

विश्व वरीयताको १० औं नम्बरमा रहेकी किजले बुधबार सम्पन्न दोस्रो चरणको खेलमा चाइनिज खेलाडी वाङ सिन्युलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

सिनर तेस्रो चरणमा

सिनरले बुधबार सम्पन्न दोस्रो चरण अन्तर्गतको खेलमा अर्जेन्टिनाका टोमस मार्टिन एचेवेरीलाई ३–०को सोझो सेटमा पराजित गरेका हुन् ।

जोकोभिचको विजयी सुरुआत

जाकोभिचले मंगलबार सम्पन्न पहिलो चरण अन्तर्गतको खेलमा स्पेनका रोबर्टो बेइनालाई ३–० को सोझो सेटमा पराजित गरेका हुन् ।

रोमाञ्चक जित निकाल्दै मरे दोस्रो चरणमा

मेलबर्नस्थित रोड लेभर एरिनामा सुरुआती दुई सेट ६-३ र ६-३ ले आफ्नो पक्षमा पारेका मरेले त्यसपछिका दुई सेट ४-६ र ६-७(७-९) गुमाएपछि खेल पाँचौँ तथा अन्तिम स...

स्वायटेक दोस्रो चरणमा

इगाले पहिलो चरण अन्तर्गत सोमबार सम्पन्न खेलमा जर्मनीकी जुली निइमेइरलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

नोरी विजयी

मेलबर्नको किया एरिनामा नोरीले खेल ७-६(७-३), ६-० र ६-३ ले आफ्नो पक्षमा पर्दै दोस्रो चारणमा स्थान सुरक्षित गरे ।

नाडालको सुखद सुरुआत

साबिकका विजेता नाडालले पहिलो चरण अन्तर्गत सोमबार सम्पन्न खेलमा बेलायतका ज्याक ड्रपेरलाई ३–१ को सेटमा पराजित गरेका हुन् ।