काठमाडौं । न्युजिल्याण्डविरुद्धको ५ खेलको ट्वान्टी २० आई सिरिज पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ । बुधबार सम्पन्न पाँचौ तथा अन्तिम ट्वान्टी २० आईमा ३३ रनको जित हात पार्दै पाहुना टोलीले ३-२ ले सिरिज आफ्नो पक्षमा पारेको हो ।
१८८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा १५४ रन मात्र बनाएपछि पाहुना टोलीले खेल ३३ रनले जितेको हो । पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।
नियमित कप्तान टम लाथम घाइते भएर सिरिजबाट बाहिरिएसँगै टोलीको कप्तानीको जिम्मा पाएका जेम्स निशमको कप्तानीमा टोलीले ऐतिहासिक सिरिज जित्ने अवसर गुमाएको हो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
