फाल्गुन १९, २०८२ मंगलबार | १५:३०:३९
खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

पीडामा म्यानचेस्टर सिटी कि आर्सनल ?

काठमाडौं । स्पेनमा रियाल मड्रिड । इटालीमा इन्टर मिलान । जर्मनीमा बायर लेभरकुसन अनि फ्रान्समा पेरिस सेन्ट जर्मन (पिएसजी) । इङ्ल्यान्डमा चाहिँ कुन त ?

इङ्लिस प्रिमियर लिगको मज्जा भन्नु नै यही हो, एकै चरणको खेल बाँकी छँदा पनि लिग कसले जित्ने हो, त्यो ठ्याक्कै टुंगो लाग्न सकेको छैन । भोलि आइतबार लिगको अन्तिम चरणको खेल हुनेछ । त्यो भनेको ३८ औं चरणको खेल । त्यसमा म्यानचेस्टर सिटीले वेस्ट ह्यामको सामना गर्नेछ ।

पूरा सिजनजस्तै नै हो आर्सनल अगाडि रहेको । तर अन्त्यतिर टोलीले लय गुमायो । यस्तोमा सिटीले उपाधिमा ह्याट्रिक ग¥यो । त्यतिबेला आर्सनललाई अथाह पीडा भएको थियो, अन्त्यमा उपाधिबाट विमुख हुनुपरेकामा ।

आर्सनल भने एभरटनसँग भिड्ने छ । सबैभन्दा पहिले अंकतालिकातिर जाऔं ।  लगातार तीनपल्टको च्याम्पियन सिटी ८८ अंकमा शीर्षस्थानमा छ । आर्सनल २ अंक पछाडि रहेर दोस्रोमा छ । सिटीले अन्तिम दिनको खेल जित्यो भने उपाधि स्वतः उसकै हुनेछ । बराबरी गर्यो भने आर्सनलको नतिजा कुर्नुपर्नेछ । आर्सनल पराजित भयो भने पनि उपाधि स्वतः सिटीकै हुनेछ । सिटी हार्छ र आर्सनल जित्छ भने स्थिति अर्कै हुनेछ ।

त्यो भनेको उपाधि आर्सनलले जित्नेछ । कुरा यही हो । पछिल्लो सिजनको कथा पनि यस्तै थियो । आर्सनलले अन्तिम समयसम्म पनि बलियो न बलियो चुनौती दिएको थियो, तर उपाधि सिटीले जित्यो । अन्त्यमा ५ अंकको अन्तर रह्यो ।

पूरा सिजनजस्तै नै हो आर्सनल अगाडि रहेको । तर अन्त्यतिर टोलीले लय गुमायो । यस्तोमा सिटीले उपाधिमा ह्याट्रिक ग¥यो । त्यतिबेला आर्सनललाई अथाह पीडा भएको थियो, अन्त्यमा उपाधिबाट विमुख हुनुपरेकामा ।

यस्तो पूरापूर सम्भावना छ, यसपल्ट पनि पीडा, दुःख सबै कसैको भागमा हुन्छ भने त्यो आर्सनलकै हुनेछ । केही साता अगाडिसम्म पनि उपाधिको होड त्रिकोणात्मक थियो । सिटी र आर्सनलसँग लिभरपुल पनि थियो यो होडमा । तर लिभरपुलले पनि निर्णायक मोडमा लय गुमायो । 

अब त सिटीसामु लगातार चौथोपल्ट उपाधि जित्ने अवसर छ । इङ्ल्यान्डको माथिल्लो डिभिजनको सय वर्षभन्दा पुरानो इतिहासमा अहिलेसम्म कुनै पनि टिमले लगातार चारपल्ट उपाधि जितेको छैन ।

यस्तोमा पेप ग्वार्डिओलाको सिटीले यसपल्ट पनि उपाधि जित्छ भने त्यो त अद्वितीय उपलब्धि हुनेछ । फेरि अहिले टिम जुन किसिमको लयमा छ, सिटी रोकिने छाँट छैन । उपाधिको समीकरण पनि सिटीकै हातमा छ, जिते पुग्यो ।

यस्तो पूरापूर सम्भावना छ, यसपल्ट पनि पीडा, दुःख सबै कसैको भागमा हुन्छ भने त्यो आर्सनलकै हुनेछ । केही साता अगाडिसम्म पनि उपाधिको होड त्रिकोणात्मक थियो । सिटी र आर्सनलसँग लिभरपुल पनि थियो यो होडमा । तर लिभरपुलले पनि निर्णायक मोडमा लय गुमायो । 

उपाधिबाट टाढा पुग्यो । लिभरपुल तेस्रोमै रहने भयो । सिटीले आफ्नो अन्तिम दोस्रो खेलमा टोटनहमलाई हराएको थियो । त्यसको अर्थ हो, एस्टन भिल्ला चौथोमा रहेर युरोपेली च्याम्पियन्स लिगका छनोट भएको छ ।