चैत्र ८, २०८२ आइतबार | ०२:१९:३५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

भान पर्सी डच क्लब हिरेनभिनको मुख्य प्रशिक्षक

काठमाडौं । आर्सनल र म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रोबिन भान पर्सी डच शीर्ष डिभिजन टोली हिरेनभिन एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

४० वर्षीय भान पर्सी दुई वर्षको सम्झौतामा हिरेनभिन पुगेका हुन् । उनले आगामी सिजनदेखि जिम्मेवारी सम्हाल्ने छन् ।

हालका प्रशिक्षक केइस भान वन्डरेनले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेपछि क्लबले भान पर्सीलाई भित्र्याएको हो ।

सन् २०१९ मा संन्यास लिएपछि डच स्ट्रडाइक भान पर्सी फेयनुर्डको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । यसैगरी भान पर्सीले फेयनुर्डको अन्डर १८ र अन्डर(१९ टोलीको पनि जिम्मेवारी सम्हालेका छन्


भान पर्सीले सन् २००४ देखि २०१२ सम्म आर्सनल तथा २०१२ देखि २०१५ सम्म म्यानचेस्टर युनाइटेडका लागि खेलेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो