चैत्र १८, २०८२ बुधबार | १३:३३:२४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

सिटीका गोलकिपर एडरसनले दुई खेल गुमाउने

काठमाडौं । आँखाको चोटका कारण म्यानचेस्टर सिटीका ब्राजिलियन गोलकिपर एडरसनले इङ्लिस प्रिमियर लिगको अन्तिम खेल र एएफए कपको फाइनल खेल गुमाउने भएका छन् ।

मंगलबार टोटनहमका क्रिस्टियन रोमेरोसँग ठोक्किएपछि एडरसनले ६९औं मिनेटमा मैदान छाडेका थिए । उक्त खेल सिटीले २-० ले जितेको थियो ।

सिटीले लिगको अन्तिम खेल आइतबार घरेलु मैदानमा वेस्ट हम युनाइटेडसँग खेल्दैछ । उक्त खेल जितेमा सिटी लगातार चार प्रिमियर लिग जित्ने कीर्तिमान बनाउनेछ ।

यस्तै सिटीले म्यानचेस्टर युनाइटेडसँग २५ मे मा वेम्बली मैदानमा एएफसी कप फाइनल खेल्नेछ । सिटीले एडरसनको उनुस्थितीमा स्टेफान ओर्टेगालाई पहिलो रोजाइमा मौका दिन सक्छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो