ब्याड्मिन्टन

दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपः कविर र अभयको जोडी फाइनलमा पराजित

कविर र अभयको जोडी बंगलादेशका रजोन मिया र एसएसएम सिफत उल्लाहको जोडीसँग २१-११, २१-११ को सोझो सेटमा पराजित भएको हाे ।

दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपः दिलासा र रेहाना फाइनलमा

दिलासा र रिहानको जोडीले बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१-१५, १६-२१, २१-९ ले पराजित गरेका हुन् ।

दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिप शुक्रबारबाट

शुक्रबारबाट सशस्त्र प्रहरी बलको हल्चोकस्थित कभर्डहलमा हुने प्रतियोगितामा दक्षिण एसियाबाट भारतवाहेक ६ देशका टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार...

केबिएले मनायो ब्याडमिन्टन दिवस

यसै अवसरमा रसिलाले आफूले जितेको पुरस्कारको १० प्रतिशत रकम बालिकाको शिक्षाको लागि बाल मन्दिरलाई प्रदान गर्ने घोषणा गरिन् ।

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता: पविन र विजितको विजयी सुरुआत

त्रिभुवन आर्मी क्लबका पविनले बिवाइसीका अरुण अधिकारीलाई २१-१५ र २१-१७ ले तथा विजितले रुपन्देहीका प्यारजंग थापालाई २१-५ र २१-९ ले पराजित गरे ।

१६औं कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन जेठ तेस्रो साता

राष्ट्रिय बरीयता प्रतियोगितामा पुरुष/महिला एकल र युगल, मिक्स युगल, पुरुष यू-१२ र यू-१९, भेट्रान्स युगल ४५ र ५५ बर्ष माथि तथा अन्तर सरकारी सेवा (बहाल त...

पुलिसका प्रिन्सलाई दोहोरो सफलता

प्रिन्सले पहिलो खेलमा कास्कीका बिधान अधिकारीलाई २१-१७, २१-११ ले हराउँदा अर्को खेलमा नेपाल पुलिसका पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो जित आत्म...

सार्वजनिक संस्थान खेलकुदः पार्वती र श्रद्धा फाइनलमा

पार्वतीले नेपाल विद्युत प्राधिकरणकी अम्बिका सापकोटा तथा श्रद्धाले नागरिक लगानी कोषकी मौसमी राईलाई समान २-० को सेटमामा पराजित गरे ।

धनगढीमा सर्वाधिक धनराशीको ब्याडमिन्टन प्रतियोगिता हुने

आयोजकले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा हुने जानकारी दिइएको हो ।

यलम्बर कप तथा यलम्बर भेट्रान्स च्याम्पियनसिप माघमा

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १ गतेबाट ५ गतेसम्म आयोजना हुने जनाएको हो ।

रहेनन् ब्याड्मिन्टनका धुरन्धर खेलाडी एवं राखेपका पूर्व सदस्यसचिव शिंह

२०२९ देखि २०३४ साल सम्म राष्ट्रिय ब्याड्मिन्टनमा लगातार ६ पटक एकलतर्फको उपाधि जितेका शिंहको ह्रदयघातका कारण निधन भएको हो ।

प्रथम ललितपुर मेयर कप मंसिर पहिलो साता

नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरेको प्रतियोगिता ललितपुर बालकुमारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबको कभर्डहलमा आयोजना हुनेछ ।

ब्याडमिन्टनको टिम इभेन्ट आइतबार सकिने

महिला टिम इभेन्टको सेमिफाइनलको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्नेछन् । दोस्रो सेमिफाइनलमा प्रदेश १ र सशस्त्र प्रहरी बलको एपीए...

यु १५ ब्याडमिन्टमा नेपाल विजयी

नेपालले माल्दिभ्स र भुटानलाई समान ५-० ले पराजित गरेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जनाएका छन् ।

उपाध्यक्षद्वारा ब्याड्मिन्टन टोलीलाई बिदाइ

सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल शाही रहेका छन् ।

प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याड्मिन्टन भदौ ३१ गतेदेखि

चन्द्रागिरि नगरपालिका(७ स्थित महांकाल ब्याडमिन्टन कभर्ड हलको आयोजनामा हुने सो प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगि...

तुलसी र रिताको जोडी पहिलो

आयोजक राखेपको त्रिपुरेश्वरस्थित कभर्डहलमासुजन खतिवडा र विमला जोशीको जोडी दोश्रो भए । प्रजापति दाहाल र रुका गिरी तथा धर्मराज ओझा र रिता चौलागाईंको जोडी...

ब्याड्मिन्टन टोली भारत जाने

प्रशिक्षकमा राजेशप्रताप शाक्य तथा व्यवस्थापकमा जीवनसिंह कुँवर छन् । प्रतियोगिता २३ देखि २७ अगष्टसम्म हुनेछ ।

भक्तपुर जिल्लाव्यापी अन्तर वडा ब्याड्मिन्टन हुने

दुई सयभन्दा धेरै खेलाडीको सहभागिता रहने प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाइटी र मनोहरा इन्डोर ब्याड्मिन्टन हलमा खेलाइने आयोजकले जनाएका छन् ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर अर्याल जापान प्रस्थान

अगष्ट २२ देखि २८ सम्म टोकियोमा हुने टोटल इनर्जिज वर्ल्ड ब्याडमिन्टन च्याम्पियनसिप-२०२२ मा अर्यालले अन्तर्राष्ट्रिय लाइनजज को भूमिका निर्वाह गर्नुछन् ।

विश्व ब्याड्मिन्टन दिवसमा राष्ट्रपति भण्डारीसँग साक्षात्कार

राष्ट्रपति भण्डारीले एकेडेमीका साना बालबालिकालाई भेट्न पाउँदा खुशी लागेको बताउँदै बालबालिकालाई भविष्यमा ब्याड्मिन्टन खेलमा राम्रो गरेर देशको प्रतिष्ठा...

मुख्यमन्त्री कप ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपकबहादुर सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रम सुदूरपश्चिम प्रदेश ब्याड्मिन्टन संघका सचिव सुनिल श्रेष...

प्रथम स्पोर्टस हव ओपन ब्याडमिन्टन प्रतियोगिता साउन दोस्रो सातादेखि सुरु हुने

पुरुष युगलको विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रिन्सको वरीयता घट्यो

यसअघि वरीयताको शीर्ष स्थानमा रहेका प्रिन्स विश्व ब्याड्मिन्टन महासंघ (बिडब्लुएफ) ले सार्वजनिक गरेका नयाँ वरीयताको सातौं स्थानमा झरेका छन् ।