चैत्र १३, २०८२ शुक्रबार | ०१:११:२८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपः श्रीलंका च्याम्पियन

काठमाडौं । श्रीलंका दक्षिण एसियाली जुनिय ब्याडमिन्टन च्याम्पियनसिपमा यू-१५ र यू-१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको च्याम्पियन बनेकाे छ । 

सशस्त्र प्रहरी बल नेपालको हलचोकस्थित कभर्डहलमा आइतबार भएको भएको  यू-१५ तर्फको फाइनलमा  श्रीलंकाले  नेपाललाई ३-० ले पराजित गर्दै उपाधी उचालेको हो ।

श्रीलंकका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१-१७, २१-१७ को समान अन्तरले पराजित गरे । नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१-८, २१-१३ ले पराजित गरे । 

यसैगरी केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१-११, २१-१७ ले पराजित गरे ।  तेश्रो स्थानमा बंगलादेश र भुटान रहे ।

यस्तै यू-१७ तर्फ श्रीलंकाले बंगलादेशलाई ३-२ ले पराजित गर्दै उपाधी उचालेको हो । पहिलो सेट बंगालादेशका एसएसएम सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१-९, १३-२१, २१-१८ ले पराजित गर्दै खेललाई १-० को अवस्थामा पुर्याए । दोश्रो खेलमा रनिथ्मा लियानागेले  सिन्थिया खानोम प्रियोन्तीलाई २१–२, २१–४ ले पराजित गर्दै श्रीलंकालाई १-१ को बराबरीमा ल्याए ।

यसैगरी तेश्रो खेलमा  राजोन मिया र एसएसएम सिफात उल्लाहको जोडीले हिरुका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१-१३, २१-१४ ले पराजित गर्दै बंगलादेशलाई २-१ को अवस्थामा पुर्याएका थिए । चौथो खेलमा रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले मथेना मधुरजो विश्वास र सिन्थीया कानोम प्रियान्तीको जोडीबाट वाक ओभर प्राप्त गरे पश्चात श्रीलंका २-२ को बराबरीमा पुग्यो ।

पाँचौं तथा निर्णायक खेलमा थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले  एसएसएम सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१-११, २३-२५, २१-१० ले पराजित गर्दै श्रीलंकालाई ३-२ काे राेमाञ्चक जित दिलाए ।  भुटान र नेपाल तेश्रो स्थानमा रहे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो