माघ ८, २०८२ बिहीबार | ०५:२७:२६
भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग

ब्याडमिन्टनका निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती

काठमाडौं । ब्याडमिन्टनका नेपाली निर्णायक कृतन खड्का र मन्दिरा न्यौपानेको स्तरोन्नती भएको छ ।

ब्याडमिन्टन एसियाले कृतनलाई एक्रिडिटेडबाट सर्टिफाईड अम्पायर र मन्दिरालाई रिजनलबाट एक्रिडिटेड अम्पायरमा स्तरोन्नती गरेको हो ।

कृतनले चीनको निङ्गबोमा २०८१ चैत्र २६ देखि ३१ सम्म आयोजना भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपका दौरान ब्याडमिन्टन एसियाले लिएको परिक्षा उत्तीर्ण गरेका हुन् ।

नेपालबाट कृतनसहित दीपक थापा र ओमविक्रम राना गरि तीन जना सर्टिफाईड अम्पायर भएका छन् ।

यसैगरी मन्दिराले गत जुलाईमा इन्डोनेसियनमा आयोजना भएको एसिया जुनियर च्याम्पियनसिपका दौरान ब्याडमिन्टन एसियाले लिएको एक्रिडिटेड परिक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् ।

उनी नेपालबाट एक्रिडिटेड अम्पायर हुने दोश्रो महिला हुन् । यसअघि समन इकवालले यो परिक्षा उत्रिर्ण गरेकी थिइन् ।

नेपालबाट यी दुईसहित सुमित शाक्य एक्रिडिटेड अम्पायर बनेका छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate