काठमाडौं । नेपालकी रशिला महर्जन चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला एकलतर्फ अन्तिम-१६ मा प्रवेश गरेकी छन् ।
रशिलाले मंगलबार अन्तिम- ३२ मा मंगोलियाकी म्याग्मार्टसेरेन गन्बाटरविरुद्ध २-० को सोझो सेटको जित निकालेकी हुन् । १६ मिनेटसम्म चलेको खेल रशिलाले ११-४, ११-७ ले आफ्नो पक्षमा परिन् ।
महिला एकलतर्फ नै थाइल्यान्डकी पोर्नपावी चोचुवोङसँग २-० को सोझो सेटमा पराजित हुँदा अनुमाया राईको यात्रा अन्ति -३२ मै सिमित बन्यो । २४ मिनेटसम्म चलेको खेल अनुले १०-२१, ४-२१ ले गुमाइन् ।
यसैगरी नेपालले मंगलबार नै महिला डबल्सको दुई खेल खेल्नेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
