चैत्र १७, २०८२ मंगलबार | २३:०४:०६
गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने

एसियाली खेलकुदः ब्याडमिन्टनको महिला डबल्समा नेपालको दोहोरो हार

फाइल तस्बिरः रशिला महर्जन

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला डबल्समा नेपालले दोहोरो हार ब्यहोरेको छ ।

मंगलबारको पहिलो खेलमा चाइनिज ताइपेइका चिङ या सु र चिङ्ग वान लीको जोडीसँग २-० को सोझो सेटमा पराजित हुँदा निता लम्साल र नङ्शलदेवी तामाङको यात्रा अन्तिम-३२ बाट अगाडि बढ्न सकेन ।  २० मिनेटसम्म चलेको खेल उनीहरुले १-२१, ५-२१ ले गुमाएका थिए ।

दोस्रो खेलमा इन्डोनेसियाका इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीसँग २-० कै सोझो सेटमा पराजित भएपछि रशिला महर्जन र अनुमाया राईको जोडी पनि अन्तिम-३२ मै सिमित बन्यो । २३ मिनेटसम्म चलेको खेलमा उनीहरु ३-२१, ७-२१ ले स्तब्ध भए ।

यसैगरी रशिला महर्जन महिला एकलतर्फ अन्तिम-१६ मा प्रवेश गरेकी छन् । रशिलाले मंगलबार अन्तिम-३२ मा मंगोलियाकी म्याग्मार्टसेरेन गन्बाटरविरुद्ध २-० को सोझो सेटको जित निकालेकी हुन् । १६ मिनेटसम्म चलेको खेल रशिलाले ११-४, ११-७ ले आफ्नो पक्षमा परिन् ।

महिला एकलतर्फ नै थाइल्यान्डकी पोर्नपावी चोचुवोङसँग २-० को सोझो सेटमा पराजित हुँदा अनुमाया राईको यात्रा अन्ति -३२ मै सिमित बन्यो । २४ मिनेटसम्म चलेको खेल अनुले १०-२१, ४-२१ ले गुमाइन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो