चैत्र १३, २०८२ शुक्रबार | २१:४८:०६
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

ब्याडमिन्टन संघको चुनावी साधारण सभा सुरु

काठमाडौं ।  नेपाल ब्याडमिन्टन संघको चुनावी साधारण सभा मंगलबार सुरु भएको छ ।

साधारण सभाको उद्घाटन समारोहमा एसिया ब्याडमिन्टनका प्रतिनिधि तथा पारा ब्याडमिन्डनका प्रमुख केन्ली छिरिङ, नेपाल ब्याडमिन्टका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, वरिष्ठ खेल पत्रकार अजय फुयाल, राष्ट्रिय खेकुद परिषद् (राखेप) का कर्माचारी संघका पूर्वअध्यक्ष राजन थापा लगायतको उपस्थित थिए । 

उपस्थित अतिथिले शुभकामाना व्यक्त गरेका थिए । ‘विभिन्न कारणले गर्दा पहिलो पटक साधारण सभा केही ढिलो भयो ।  हामीले एसिया ब्याडमिन्टनलाई यसको रिपोर्ट पनि प्रस्तुत गरिसकेका छौं,’ ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले भने, ‘चुनाव सकारात्मक रुपमा समापन हुन्छ भन्ने आश छ ।’

यसैगरी केन्लीले शुभकामान व्यक्त गर्दै राम्रो नेतृत्व छनोट गर्न सुझाव दिए ।

‘नेपाल ब्याडमिन्टन संघलाई एसिया तथा विश्व ब्याडमिन्टनकोतर्फबाट शुभकामना । हामी संधै तपाईँहरुकै साथमा छौं । राम्रो नेतृत्व छनोछ गर्नु होला ।’

यस्तै र्याफ्टिङ तथा क्यानोइङ संघका अध्यक्ष श्रेष्ठले पनि राम्रो नेतृत्वको छनोटमा जोड दिए । ‘संघलाई सफलताको शुभकामाना । सबै जना मिलेर राम्रो नेतृत्व छनोट गर्नु होला ।’

राष्ट्रिय खेकुद परिषद् (राखेप) का कर्माचारी संघका पूर्वअध्यक्ष राजन थापाले खेलकुद बुझेको व्यक्ति संघको नेतृत्वमा आउनु पर्ने बताए । ‘खेलकुद बुझेको व्यक्तिलाई चयन गर्नु होला । नेपालमा नाम मात्रका खेल संघ धेरै छन् ’, थापाले भने ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो