फाल्गुन १८, २०८२ सोमबार | २३:४०:०८
विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा

एसियाली खेलकुदः विष्णु र नङ्सलको जोडी अन्तिम १६ मा

फाइल फोटो: प्रिन्स दाहाल

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको मिक्स्ड डबल्समा नेपालका विष्णु कटुवाल र नङ्सल तामाङको जोडी अन्तिम १६ मा पुगेको छ ।

उनीहरुले मंगोलियाका जोल्जाय मुन्खुबाटर र खेर्लेन डार्खानबाटरको जोडीलाई २१-१६, २१-२१ ले पराजित गरेका हुन् ।

हालसम्म सम्पन्न अन्य खेलमा भने नेपाल पराजित भएको छ ।

पुरुष एकलकमा जापानका केन्टा निश्हिममोटोसँग २-० ले पराजित हुँदा प्रिन्स दाहालको यात्रा पहिलो चरणमै सिमित भयो । उनले खेल १२-२१, ७-२१ ले गुमाए ।

पुरुष एकलमै सुनील जोशी थाइल्यान्डका कान्ताफोन वाङ्चारोएनसँग ७-२१, ९-२१ ले पराजित हुँदै पहिलो चरणबाटै बाहिरिए ।

मिक्स्ड डबल्सको अन्तिम ३२ मा जीवन आचार्य र निता लम्सालको जोडी सिंगापुरका जेसिका टाङ र टेरी हिको जोडीसँग ४-२१, ३-२१ ले निरास भए ।

यसैगरी पुरुष डबल्समा प्रिन्स र सुनीलको जोडी थाइल्यान्डका पिरताछाइ सुखफुन र पक्कापोन तेरारत्सकुलको जोडीसँग ८-२१, ५-२१ ले स्तब्ध बन्दा अन्तिम ३२ बाटै बाहिरियो ।

पुरुष डबल्समै जीवन आचार्य र विष्णु कटुवालको जोडीले माल्दिभ्सका निबाल अहमद र मोहम्मद अज्फन राशिदको जोडीको सामना गर्नेछ । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||