चैत्र १४, २०८२ शनिबार | ०५:४०:३३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मुलपानीमा अमरसिंह ब्याडमिन्टन प्रतियोगिता हुने

सांकेतिक तस्बिर

काठमाडौं । मुलपानीमा असोज २७ गतदेखि प्रथम अमरसिंह ब्याडमिन्टन प्रतियोगता हुने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७, मुलपानीस्थित अमरसिंह युवा क्लबको आयोजनामा हुने प्रतियोगिताका लागि असोज २५ गतेसम्म जनही १ हजार ५ सय रुपैयाँ तिरेर नाम दार्ता गर्न सकिनेछ । 

वडा नम्बर-७ मा रहेको कभर्डहलमा सञ्चनलन हुने प्रतियोगितामा युगलतर्फको पुरुष खुल्ला र भेट्रान गरि २ विधा समावेश गरिएको छ ।

युगल पुरुष खुल्लाको विजेताले २५ हजार र उपविजेताले १२ हजार प्राप्त गर्नेछन् । यसैगरी ४५ वर्ष भन्दामाथिकाले मात्र सहभागिता जनाउन पाउने भेट्रान युगलको विजेताले २० हजार र उपविजेताले १० हजार पाउनेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो