चैत्र १३, २०८२ शुक्रबार | ०५:५६:०८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसियाली खेलकुदमा सहभागी हुने ब्याडमिन्टन टोलीलाई ट्रयाक सुट वितरण

काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको ब्याडमिन्टनमा सहभागिता जनाउने  नेपाली टोलीलाई बुधबार केल्मीको ट्रयाक सुट प्रदान गरिएको छ ।

अस्ट्रेलियामा बसोवास गर्ने ब्याडमिन्टन प्रेमी मुक्ति रोका र टीका रोकाले प्रोत्साहन स्वरुप प्रायोजन गरेको ट्रयाक सुट आठ खेलाडी र दुई प्रशिक्षकलाई प्रदान गरिएको ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनले जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) तालिम तथा प्रशिक्षण विभागका निर्देशक पनि रहेका १९औं एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र नेपाल ब्याडमिन्टन संघका संयोजक रामजीबहादुर श्रेष्ठले टोलीका सदस्यलाई ट्रयाक सुट हस्तान्तरण गरे ।

असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपालबाट समान चार पुरुष/महिला खेलाडी सहभागी हुँदैछन् । पुरुषमा प्रिन्स दाहाल, सुनिल जोशी, विष्णु कटुवाल र जीवन आचार्य रहेका छन् तथा महिलामा रसिला महर्जन, निता लम्साल, अनुमाया राई र नङशल तामाङ छन् ।

एसियाडको ब्याडमिन्टनमा नेपालको ठूलो सफलता क्वार्टरफाइनलसम्म पुग्नु रहेको मुख्य प्रशिक्षक योञ्जनले जानकारी गराए । इन्चोन र जकार्ता/पालेम्वाङ एसियाडमा पुरुष टिम इभेन्टमा नेपालले क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो