ब्याड्मिन्टन

पविन र निश्चल च्याम्पियन

पविन र निश्चलको जोडीले नेपाली सेनाका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई २१-१८, २०-२२, २१-११ ले परातिज गर्याे ।

प्रिन्सले ओलम्पिक खेल्ने

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो ।

किताबका कुराः सायनाको र्‍याकेट र उनको विश्व

‘म भारतीय खेलाडी हुँ, यसैले मेरो परिभाषा दिन्छ । जतिबेला म खेल्छु, त्यो म मात्र हुन्न । मेरो परिवार, मेरो प्रशिक्षक र पूरा देश हुने गर्छ ।’

प्रिन्स ब्याडमिन्टन एसिया च्याम्पियनसिपको मुख्य चरणमा

प्रिन्सले छनोट चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा मंगलबार बंगलादेशका खान्दोकर अब्दुस सोडलाई २१-११ र २१-८ ले हराए ।

ब्याडमिन्टन विकासका लागि त्रिपक्षीय सम्झौता

सम्झौता पत्रमा साविद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार...

राष्ट्रिय ब्याडमिन्टनः शीर्ष आठतर्फ सेमिफाइनल समिकरण पूरा

पुरुष एकलतर्फ समूह ‘ए’ बाट एपिएफका प्रिन्स दाहाल र नेपाल पुलिसका सुनिल जोशी तथा समूह ‘बी’ बाट ललितपुरका प्रफुल महर्जन र एपिएफका देवराज रानाले सेमिफाइल...

पुष्पलाल स्मृति ब्याडमिन्टन: प्रफुल र नङ्गशलको लगातार दोस्रो जित

प्रफुलले पुरुष एकलतर्फ एपिएफका देवराज रानालाई २१-१३, १३-२१, २१-१३ तथा नङ्गशलले महिला एकलमा एपिएफकी शोभा गौचनलाई २१-१६, २०-२२, २१-११ ले पराजित गरे ।

पाकिस्तान जाने ब्याडमिन्टन टोलीको बिदाइ

इस्लामाबादमा मार्च ३-७ सम्म हुने प्रतियोगिताको यु-१५ मा रिजन मगर, सुदेश राजकोटी, सदीप राई, रिहाना शेरचन र निभा राई तथा यु-१७ मा कविर केसी, सुविन श्रेष...

दुई फरक प्रतियोगिता खेल्न ब्याडमिन्टन टोली श्रीलंका प्रस्थान

फेब्रुअरी ५ देखि ११ सम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल च्यालेन्जमा प्रिन्स दाहाल, रशिला महर्जन र रिहाना शेरचनले प्रतिस्पर्धा गर्नेछन् ।

इनास सव जुनियर च्यालेन्ज कपः सुविन र रिहाना च्याम्पियन

सुविनले आर्मीकै सुदेश राजकोटीलाई २१-१५, २१-१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१-१२, २१-१० ले पराजित गरे ।

खुल्ला राष्ट्रिय ब्याडमिन्टनः प्रिन्स र विष्णु क्वाटरफाईनलमा

प्रिन्सले एपिएफकै सुजन थापालाई २१-११, २१-१० तथा विष्णुले आयोजक स्पोर्टस हबका सुनिल कार्कीलाई २१-७, २५-२३ ले पराजित गरे ।

दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदीप सोतीले देवीनगर क्लबका सुजलराज श्रेष्ठलाई २१-१४, २१-१० को सोझो सेटमा पराजित गरे।

शाहीको नेतृत्वमा कर्णाली प्रदेश ब्याडमिन्टन संघ गठन

शाहीको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्यसमिति गठन गरिएको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नविनविक्रम शाहले बताएका छन् ।

मेयर कप ब्याडमिन्टनः रसिला र प्रिन्सद्धारा उपाधि रक्षा

महिला एकलतर्फ सेनाकी रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१-९, २१-१५ तथा पुरुष एकलतर्फ एपिएफका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१-१४, २१-१७ ले पराज...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताः सेनाका अभय दुवै विधाको अन्तिम आठमा

अभयले पुरुष एकलतर्फ एपिएफका क्षितिज खनाललाई २१-१५, २१-१३ ले तथा यु-१७ मा नेपाल पुलिस स्कुलका इशान गिरीलाई २१-७, २१-७ ले पराजित गरे ।