काठमाडौं । लगातार दोस्रो जित निकाल्दै नेपालका प्रिन्स दाहाल चीनमा भइरहेको ब्याडमिन्टन एसिया च्याम्पियनसिपको मुख्य चरणमा प्रवेश गरेका छन् ।
निङ्बोमा भइरहेको प्रतियोगितामा प्रिन्सले छनोट चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा मंगलबार बंगलादेशका खान्दोकर अब्दुस सोडलाई २१-११ र २१-८ ले हराए ।
मंगलबार नै भएको पहिलो खेलमा प्रिन्सले बहराइनका अद्नान इब्राहिमलाई २-१ को सेटमा पराजित गरेका थिए।
पहिलो सेट १५-२१ ले गुमाए पनि प्रिन्सले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट २१-१०, २१-१५ ले आफ्नो पक्षमा पारे ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
