चैत्र ५, २०८२ बिहीबार | ०४:२६:२१
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

इलामको बरबोटेमा ब्याडमिन्टन प्रतियोगिता हुने

सांकेतिक तस्बिर

काठमाडौँ  । पूर्वी नेपालको इलामस्थित फाकफोकथुम गाउँपालिका-४, बरबोटेमा माघे संक्रान्ति पर्वको अवसरमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

बरबोटेका स्थानिय  समूहले  आयोजना गर्ने प्रतियोगिता पुस २९ गतेदेखि माघ १ गतेसम्म हुनेछ। प्रतियोगितामा पुरुष  युगलतर्फ मात्र प्रतिस्पर्धा  हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउनका पुस २९ गतेसम्म १ हजार ५ सय रुपैयाँ तिरेर नाम दर्ता गर्न सकिनेछ । प्रतियोगिताको विजेताले १० तथा उपविजेताले भने ६ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

ब्याडमिन्टन प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम तथा विभिन्न जातजातिका मौलिक झाकी र नाचगानसमेत हुने मेला कमिटीका अध्यक्ष नंगबहादुर दर्लामीले जानकारी दिए।

यो मेला पछिल्लो तीन वर्ष यता मगर समूहले मात्र आयोजना गर्दै आएको थियो। यस पटक भने विभिन्न स्थानीय समूहहरूले मिलेर आयोजना गर्न लागेका हुन्।

बरबोटेमा पछिल्लो चारयता निरन्तर रूपमा माघे संक्रान्ति पर्वको अवसरमा विभिन्न खेल तथा मेला आयोजना हुँदै आएको छ। पछिल्लो समय यो मेला त्यहाँका स्थानीयमाझ लोकप्रिय बन्दै गइरहेको छ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं