चैत्र ९, २०८२ सोमबार | १७:१४:३३
सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल

ओलम्पिकमा प्रिन्सले साविक विजेता एक्सलसनको सामना गर्ने

फाइल तस्विर

काठमाडौं। नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिकको समूह चरणमा साविक विजेता डेनिस खेलाडी भिक्टर एक्सलसनविरुद्ध खेल्ने भएका छन्।

वर्ल्ड ब्याडमिन्टन फेडेरेसन(बिडब्लुएफ)ले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘पी’ मा प्रिन्स र एक्सलसेनसँगै आयरल्याण्डका नियात न्युयेन तथा इजरायलका मिशा जिबेरमान छन्। 

पेरिस ओलम्पिकमा पुरुष सिंग्लतर्फ ४१ खेलाडीले सहभागिता जनाउँदै छन्। उनीहरूलाई १३ समूहमा विभाजन गरिएको छ ।  प्रत्येक समूहका शीर्ष खेलाडीले क्वार्टरफाइनलमा स्थान बनाउने छन्।

१९ वर्षीया प्रिन्स ओलम्पिक खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी बन्दै छन्। उनले युनिभर्सालिटी कोटाबाट पेरिस ओलम्पिक खेल्ने अवसर पाएका हुन्।  

जुनियरमा विश्व नम्बर १ भएका उनी विश्व ब्याडमिन्टन महासंघको वरीयतामा अहिले १७२औं स्थानमा छन्। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो