माघ ९, २०८२ शुक्रबार | १५:२५:३७
श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै

एलेस र विक्की क्वार्टरफाइनलमा

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ का एलेस चक्रधर र ४ का विक्की श्रेष्ठ भक्तपुरमा जारी दोश्रो भक्तपुर जिल्ला अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

अन्तराष्ट्रिय ब्याडमिन्टन बिकास केन्द्र, लोकन्थलीद्वारा आयोजित प्रतियोगितामा एलेसले मध्यपुर १ का हरि खड्कालाई २१-१३, १६-२१, २१-१६ र विक्कीले मध्यपुर ५ का अंकित श्रेष्ठलाई २१-९, २१-१५ ले पराजित गरे ।

पुरुष एकलतर्फ नै क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा सूर्यविनायक ५ का सरोज खड्काले मध्यपुर ८ का अष्टमान चक्रधरलाई २१-७, २१-१० हराउँदा मध्यपुर ७ का दशरथ बुढा, ३ का स्वर्णिम गिरी र ४ का संयोज बस्नेतले वाकओभर पाए ।

यसैगरी ब्वाईज यु-१५ एकलतर्फ भमध्यपुर ८ का सुगम कार्कीले ३ का अनिश बस्याललाई २१-११, २१-८ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए ।

पुरुष युगलतर्फ मध्यपुर ठिमी ७ का भिमराज कार्की र साजन न्यौपानेको जोडीले सूर्यविनायक ८ का राजेश खाइतु र शक्ति श्रेष्ठको जोडीलाई २१-१६, २१-१२, सूर्यविनायक ३ का आशिष निरौला र अशिष निरौलाको जोडीले मध्यपुर २ का कृष्ण थापा मगर र राजु श्रेष्ठको जोडीलाई १७-२१, २१-१७, २१-१४ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरे ।

यसैगरी सूर्यविनायक ४ का नवराज सापकोटा र प्रेम तामांङको जोडी मध्यपुर ठिमी ५ का दीपक श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१-७, २१-२ ले पराजित गर्दै क्वाटरफाईन पुग्यो ।

यसैगरि मास्टर्स युगल ४५ वर्ष माथिमा सूर्यविनायक ८ का डेन लामा र राकेश थापा मगरको जोडी, मध्यपुर १ का दीपक खनाल र मनिष पराजुली, सूर्यविनायक ४ का केशव कार्की र भजेश खड्का, मध्यपुर १ का मोहन कबे र श्याम बहादुर थकुला, मध्यपुरकै प्रेमभक्त जैना र सुरेश कुमारथा श्रेष्ठ,  सूर्यविनायक ४ का उमेश कार्की र उमेश खड्काको जोडी, ८ का दीपक बस्नेत र राजेश धिमसुको जोडी, मध्यपुर ८ का हरि धेके र पूर्णहरि होनाको जोडी क्वाटरफाईनलमा प्रवेश गरेका छन् । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate